अफर आए सेक्स फिल्ममा काम गर्न तयार छु

sonia_kc-1नेपाली चलचित्रमा धेरै नायिका अभिनयका कारण होइन यौन मामिलामा उदार भएका कारण चर्चामा आउने गरेका छन् । त्यही सिलसिलामा जोडिएकी छन् नवनायिका सोनिया केसी, चलचित्र सिलसिलामा उतेजित अधर चुम्बनको दृष्य दिएर चर्चामा आएकी नवनायिका सोनीया त्यसभन्दा बढी निर्देशक सुरेशदर्पण पोख्रेलसँगको यौन विवादका कारण चर्चामा आइन् । सोनियाले प्वाक्कै भनिदिइन्, सुरेशले मलाई बल्तकारको प्रयास गर्‍यो, यही विवादले सुरेशलाई प्रहरी खोरसम्म पुर्‍यायो । तर विवाद यति फिल्मी शैलीमा मिल्यो की सुरेशले प्रहरी खोरमा रात विताउनै परेन । यसै मेसोमा नायिका सोनियासँग अनलाइनखबर डट कमले गरेको कुराकानी ।

० आजकल कता व्यस्त हो ?

- भर्खरमात्रै ‘राजभाई’ नामक चलचित्र सिध्याएर ‘गोर्खा पल्टन’ चलचित्रमा काम गर्दैछु । यस चलचित्रमा पूर्व इन्डियन आइडल प्रशान्त तामाङले पनि अभिनय गर्नु भएको छ ।

० चलचित्रमा नायिका बनिसक्दा पनि तपाईको अभिनयको त खासै चर्चा छैन नि ?

- मलाई त त्यस्तो लाग्दैन । म चुजी पनि छु । जस्तो पायो त्यस्तो चलचत्रि पनि गर्दिन छानेर गर्छु, त्यो भएर पनि कम चलचित्र भएको हो । बजारमा मेरो चर्चा नभए जस्तो त मलाई लाग्दैन ।

० चर्चा त तपाईको सिनेमाको भन्दा बढी तपाई माथि बलात्कारको प्रयास भएकोमा हुने गरेको छ त ?

- बलात्कार प्रयास भएकै हो । त्यही भनेर म प्रहरीसम्म पुगेकी हुँ । त्यो कुनै काल्पनिक घट्ना होइन ।sonia_kc-3

० तर प्रहरीसम्म पुगेको बलात्कार जस्तो केशमा दोषीलाई त्यही दिन छाडियो । त्यसैले यो सोनिया चर्चामा आउन गरेको प्रपञ्च भनिन्छ नि ?

-सुरेशले गल्ती स्विकारेपछि छोडिएको हो । गल्ती स्विकारेपछि मैले नै सहमतिमा छाडेकी हुँ । हामीबीच सहमती गराएर प्रहरीले छोडको हो । मलाई चर्चामा आउन यस्तो गरिरहनु पर्दैन ।

० तपाईको पनि कमजोरी देखियो नि हैन ?

- त्यही दिन उहाँ चलचित्र छाँयाङ्कन का लागि विदेश जान लागेको कारणले त्यस्तो सहमती गरेको हो । त्यस्तो कुरा लम्ब्याएर पनि काम छैन भनेर हो ।

० चलचित्र खेलाउने नाममा निर्माता निर्देशकले नवनायिका माथि शारिरिक शोषण गर्छन भन्छन, तपाई माथि त झन बलात्कारको प्रयास नै भयो ?

- हामी भन्दा अग्रज नायिकाहरुले पनि यस्ता कुरा बाहिर ल्याएनन् । यस्तो प्रथा धेरै छ चलचित्र क्षेत्रमा । अनि निर्माता निर्देशकहरुले सवैलाई यस्तो गर्न खोज्छन । मैले कतिपय नयाँ कलाकारबाट यस्तो कुरा सुन्ने गरेको छु । मलाई ट्यालेन्सीले काम गर्नु छ, अरुको ओछ्यान बनेर खेल्नु छैन ।

० भनेपछि त्यस्ता पीडित पनि छन् तर कुरा बाहिर ल्याउन चाहदैनन हैन ?

- हो, धेरै छन्, तर आˆनो करिअर बदनाम हुने डरले उनीहरु मुख खोल्दैनन् । काम नपाईने डरले उनीहरु सबै कुरा बाहिर ल्याउन चाहँदैनन् ।

० बलात्कार प्रयासको एउटा घट्ना बाहिर आयो, यस्तै व्यवहार अरु चलचित्रिकर्मीबाट पाउनु भयो ?

- म त्यसतो खालको केटी पनि हैन । मलाई अरुले त्यसपछि त्यस्तो अफर गरेका पनि छैन् ।

sonia-2

० तपाईको फोटोहरु त निकै हट छन नि सिनेमा बढी पाउने आशा हो ?

- सिनेमा पाउन कै लागि त हैन । जमाना अनुसार त्यतिको त खिच्नै पर्‍यो नि हैन र ।

० भनेपछि खुलेर अंगप्रदर्शन गर्नसक्नु हुन्छ ?

- भयंकर अंगप्रर्दशन गरेर, शरिर देखाएर त्यही खालको नायिका बन्ने सोच हैन मेरो । कुन डेस लगाउँदा सुहाउँछ त्यही लाउने हो । अंगप्रदर्शन गर्ने भन्दैमा जस्तो पायो त्यस्तो लगाउँदिन । गर्दै नगर्ने भन्ने हैन ठिक्क गर्नुपर्छ ।

० कथाले मागे कतिसम्म दिने त ?

- कथाको विषयबस्तु हेरि गर्ने ।

० तपाईंको विहे गर्ने उमेर भैसक्यो हैन ?

- विहे गर्ने समय नै आएको छैन जस्तो लाग्छ । अझै सिनेमा क्षेत्रमा सघर्ष गर्ने योजनामा भएकाले विहे बारे केही सोचेकी पनि छैन ।

० ब्वायफ्रेण्ड त होलान् नि ?

- छैन, छैन अहिलेसम्म ।

० नव नायिकाहरु फिल्म खेल्नकै निर्माता, निर्देशकहरुको गर्लफ्रेण्ड बन्ने गर्छन नि ?

- कतिपय त्यस्ता पनि होलान, तर म त्यस्तो गर्ने पक्षको मान्छे हैनन । आफ्नो क्षमताले यस क्षेत्रमा आउनु पर्छ भन्ने मान्यता राख्छु ।

० उमेर कति भयो नि ?

- हत्तेरिका उमेर पनि सोध्ने ?

० हिरोइनहरु उमेर भन्न किन डराउँछन ?

- त्यस्तो होइन, म भरखरै २२ बर्षको भएँ ।

० आफुलाई कतिको सेक्सी मान्नु हुन्छ ?

- सेक्सी नै ठान्छु, अरुले पनि भन्छन ।

० सेक्सलाई कसरी व्याख्या गर्नुहुन्छ ?

- यो एउटा प्राकृतिक जैविक कुरा हो । मानवीय आवश्यकताको कुरा हो ।

sonia_kc-4

० सेक्स फिल्ममा अफर आएमा काम गर्नुहुन्छ ?

- नगर्ने भन्ने कुरा छैन । कस्तो मेसेज दिने फिल्म हो, कस्तो स्टोरी छ, त्यो हेरेर राम्रो रैछ भने गर्छु ।

० विवाहपूर्वको सेक्स उचित हो ?

- हैन जस्तो लाग्छ ।

० सेक्सको अनुभव छ कि ?

- आइ एम सरी, मलाई अनुभव छैन ।

० यत्रो उमेरमा पनि छैन ?

- छैन, छैन, भए पो त छ भन्ने ।

तस्विरः साइबरसंसार डटकम

Share This Post

प्राप्त 58 मतहरु

  • ashmi wrote on 15 December, 2009, 13:06

    mancheharulai ta paisha matra ta chahine ho ni , uniharulai media ma ra charchama aaunupareko cha ani j pani film accept garihalcha ni ta, testo film khelna pani family le pani k hi vandaina rahecha, ooooooo goddddddddd

  • kale wrote on 15 December, 2009, 14:09

    sexy night matra thamel dul6u bhanan ati sexy bhayar pani kura dhatne

  • Sexpier wrote on 15 December, 2009, 14:16

    Soniyale dherai gaf lagai hai. ahile samma sex nai gareki 6aina hola ta ? yo 100% sure 6 ki more then 20 times sex gareki 6. ma thokuwa garera bhanna sak6u yar.

  • KASAM wrote on 15 December, 2009, 15:00

    Very sexy

  • RAMESH SANGROULA wrote on 15 December, 2009, 15:42

    patiyaunai garo

  • Adhikari wrote on 15 December, 2009, 15:49

    6 hola but might be forget .

  • arun rayamahji wrote on 15 December, 2009, 16:47

    soniale pakkai jhut bolin yesto sexy chin ki kasaiko man thamnai garo huncha k inle ahile samma pani sex gareki chainan hola ta aajkalko jamanama tyo pani soina jasti sexy ketile

  • Rajendra wrote on 15 December, 2009, 16:59

    Soniyale dherai gaf lagai hai. ahile samma sex nai gareki 6aina hola ta ? yo 100% sure 6 ki more then 202 times sex gareki 6. ma thokuwa garera bhanna sak6u.

  • Nanu Kc wrote on 15 December, 2009, 18:20

    wooh sex film ma kasto story hunchha ra Soniya Jee gajab ko kura garnu vo. Soniya jee ko kura sunera soniya jee nepali herohin hoine ki ………………………… jasto lageyo .

  • khurapati wrote on 15 December, 2009, 21:04

    Hello Soinaya jee, of course u have experience of sex cos ur statement itself proved that u are already sexy. enjoy ur life

  • han bdr wrote on 15 December, 2009, 22:04

    Namrata used to say like that. Be patience she may have such film

  • Mama wrote on 16 December, 2009, 8:00

    She dosen’t have even an experiences so, how can she take a role in Sex film so psease learn and take an experience first and go to play a role in sexy film.

  • rakesh gurung wrote on 16 December, 2009, 9:26

    chorle kaha ma chor ho vancha ra tysti ho kya sathiharu kuro ra kulo jata lagepani milcha ni haha tyesti sexyle k rokna sakcha holara tara yasto timema pani sex nagare ta sexko majany vayanani yar ki kaso

  • anil karki wrote on 16 December, 2009, 10:14

    very sexy i like you

  • binod thapa wrote on 16 December, 2009, 15:28

    नाकराऊ मोरी मलाई पनि malai पनि १८ वर्ष मा झुकाया को थियो तिमि ta २२ वर्ष samma ke चोखो बसयौ होला र मैलेत पतायाना ड्रेस हेर्दा त , १५ मा नै चापी ले ताल्चा फोरे जस्तो छ hehehehehe

  • popular Kumar wrote on 16 December, 2009, 15:38

    Thanks for your personal attitude

  • S K wrote on 16 December, 2009, 19:20

    Soniya, You are So beautiful and SEXY, I Love You!

  • S K Ocean wrote on 16 December, 2009, 19:32

    Soniya, You are So beautiful, I Love You!

  • Binod wrote on 16 December, 2009, 19:35

    Your are so sexy! I like You!

  • S K Ocean wrote on 16 December, 2009, 19:39

    Kali, How beautiful U R, You have god gifted beautifulness plz save it.

  • vumi wrote on 16 December, 2009, 19:41

    hola ni marne gari bhayeko hola ahiel chhai dhatchha natra yasro dekhaune manchhele pani chuhaudai hidchha hola.hehe
    vumi

  • ANUP SUBEDI wrote on 16 December, 2009, 20:51

    hoina hola sex ko aanuvab navayako vani ? sakha lagcha ? tapai lai tha dhannai balathkar garako hai? kastho lagyo tho bala? emostion aayan

  • www.cardiffnepali.blogspot.com wrote on 17 December, 2009, 6:02

    २२ वर्ष को नेपाली केटीले यत्तिको खुलेर बोल्नु मान्नै पर्छ यता युरोप तिर त सुनेकै हो पढेकै हो र यसलाई सामान्य पनि मानिन्छ/

  • शम्भु बस्नेत wrote on 17 December, 2009, 10:46

    हाई सोनिया जि, तपाईंले भनेको जस्तो फिल्म खेल्दा के नेपाली समाजले सजिलै पचाउन सक्छ र ? पैसा मात्र ठूलो कुरा पनि त होईन नि । सबै भन्दा पहिले आफ्नो देशको, आफ्नो संकृति, चाल चलन, रतीरिवाज, घर परिवार, छरछिमेक सबैलाई सोचेर मात्र डिसिजल लिन र अनि मात्र यस्ता कुरा मिडियामा सार्वजिन गर्न अनुरोध गर्दछु । तपाईं एउटाले गर्दा अरुहरुलाई असर पर्ने कुरा नगर्दा राम्रो होला । मेरो तपाईलाई यही सुझाव छ । वाई

  • jank thapa wrote on 17 December, 2009, 12:14

    Binod ji le ramrai bhaunu bhayo hao chal ta testai nai chh 15 barshamain chapi le tala khole jasto ….. hihiihii

  • arun rayamahji wrote on 17 December, 2009, 12:33

    ma sanga khelna ta sex film daami katha bastu cha

  • antra babu wrote on 17 December, 2009, 13:49

    aba hero banna chai ma aaunuparla jasto cha.

  • naresh jolmi magar [surketi] wrote on 17 December, 2009, 14:46

    soniya g kura ta thikai ho tara sexy film khelda samajle thik manla ta?

  • Krishna Rimal wrote on 17 December, 2009, 15:16

    I’m against her….coz celebrity doesn’t need to play in sex movie to be more famous.Modern time doesn’t mean free sex.In her opinion fashion and sex indicate modern age….!!!!!!! Just keep ur eyes in modern science and Technology…..Yes, we should be free in talking abt any problem but free sex….? i dont think so.So , she has to save her beauty and latency for her bright future..best of luck Soniya. 

  • rajkumar wrote on 17 December, 2009, 15:16

    sonia heroine ho bhane ma chai hero hunu parayo ni hai.sonia lai aashan haru chai sabai aaunu parayo ni hai .

  • mukesh singh wrote on 17 December, 2009, 16:57

    Ohooooo Soniya jee sarai Udar hunu hudo raich ani Eng.film tir jane b4 chahi chaina?

  • mukesh singh wrote on 17 December, 2009, 17:06

    Bhitra laune luga chai launu hunna ki k ho?aaaaa paisa ta kyaaaaaaa save hunch hola hai?photo dekhda lagyo!!!!!!! Ha…..ha…..ha…..

  • sudip wrote on 17 December, 2009, 20:18

    yssto filim ko hiro hune chansh chahi kaslai milla ? katai
    ……………….. lai ta hain ha ha ha ha oo ooo oooo oooooo

  • Umesh wrote on 18 December, 2009, 9:23

    yeto confidence without sex hunai sakdaina ma thokuwa garchuu.

  • Umesh wrote on 18 December, 2009, 9:32

    aba chadainai sonia ko frotuation ko din haru suru hundai chha.

  • bikassh wrote on 18 December, 2009, 13:55

    sonia haru jastai le nepali film ra nepal ko badanam garirachan….

  • PB wrote on 18 December, 2009, 15:54

    Are you sure withought having sex now but I dont belived you are virgin sexy women are always looking for chance It is gurentee because of lot people are looking and waiting for chance you know you are lying SONIYA dont say like this ok

  • PB wrote on 18 December, 2009, 15:57

    keep it up inyour film industry line that is all no need to think other then that see you soon

  • sanjay wrote on 18 December, 2009, 17:05

    hi sonia,
    may be u know dhiren with whom u have studied ur +2,
    he is on of my best friend, he has offered me u . unfortunately that time i was loyal with my girlfriend, when i will be next time there in kathmandu then we can make a deal. sanjay shahi
    frankfurt, germany

  • babu wrote on 18 December, 2009, 17:22

    malai ta bisswas lagana . 12 barsama nai kamkuro vayo jasto6.

  • abinav wrote on 18 December, 2009, 22:38

    Oho, kati Jhuto kura boleki? birsiyo….tyo din vari ko dulaie ra rat vari ko tyo khel..ani ma sanga 20000 rupiya lageko ahiulay samma phirta dinu pareko chaina maiya laie….mlaie prem garchu vanera dhoka dinay? heroin vaya pachi wasa naaie na garnay? uff sabaie garay pani sex ko barema sacho bola haie…natra malaie kasto kasto huncha k…

  • puspa L. bhujel wrote on 19 December, 2009, 3:21

    hi sonia your are soo nice keep on trying you will be soo good heroine in future

  • भुत्रो wrote on 19 December, 2009, 4:41

    “अफर आए सेक्स फिल्ममा काम गर्न तयार छु”
    अफर दिन्छु!!! चौरासी आसन, पचासी सन्तुस्ठी को! काम गर्ने होइन काह्म गर्ने (सेक्स गर्ने)पुरै, विथोउत ओब्जेक्सन!!!ल अफर अयो, अब तयार हो?

  • junga bahadur nepali wrote on 19 December, 2009, 5:40

    i want to b the hero of her sex movie and invest some amount for that!

  • nepalikailo wrote on 19 December, 2009, 9:13

    offer aaye chahi sex film khelchu re..ani sex chahi ahilesamma gareko chaina re..
    k bhanya hola khai

  • deepak karn wrote on 19 December, 2009, 9:40

    Chup lag mori.timro dress here ra ta lagcha ki timi ta—–.

  • sashi wrote on 19 December, 2009, 10:23

    I” m not believe ur virgine. ur photo show ur experience in sex.

  • dusky wrote on 19 December, 2009, 15:56

    ARU SABAI BOKA HARU CHUPA LAGA……….TYO SEX FILM KO DIRECTOR RA HERO MA HO! BHUJHYAU? TALCHA KO CHABI MA SANGA CHA…HEHEHEHHE…..LA SONIYA WAIT GARA…TIMRO NUMBER MA SANGA CHA . MA CALL GARCHU TIMILAI….

    READY BHAYERA BASA LA…..

  • HOT BOY wrote on 20 December, 2009, 0:20

    sonia je le masterbed garcha hola tasaile usle are sex nagarako hola shati ho. sonia je ko boobs ta khatara cha k garara bhanaunu bhayako ho.

  • ram chandra nepal wrote on 20 December, 2009, 6:42

    badai 6 tapai ko sex film chido auupnu jparyo,tapai ko paribar sangi basara harnu parla,aane tapai ko aama lai sadnu parla tapai le chori janmaya ramro garnu bhaya6

  • Sanjiv wrote on 25 December, 2009, 17:11

    Hi Sonia how are you? You forget our relationship whenever we was in college. I’m sorry, I go away from u but just remember that day when we was in Godabari guest house. And you told me that u got most satisfaction from me………….

  • anuraglimbu wrote on 7 January, 2010, 19:21

    nani ho kutai khane kam nagara yasto nepalko beijati kam nagar hai pitai vetaulani mero

  • KALE wrote on 13 January, 2010, 12:53

    malai pani man pardai 6 hai yo kura

  • biraj k.c wrote on 14 January, 2010, 14:18

    k ho sis,tapaila tasto kura garna hunna kina ke ma maro sis ko badanam baiako harna chhanna ra maidaia la ta k nu pau ra badnam garu vancha tasila ma tipai ko bro banara vanchu this is no good la your bro ……………………….biraj k.c qatar

  • shophnil wrote on 21 February, 2010, 13:25

    “अफर आए सेक्स फिल्ममा काम गर्न तयार छु”
    अफर दिन्छु!!! अफर अयो, अब तयार हो?

  • sanju wrote on 23 February, 2010, 14:05

    Che kt ko billa bahyoo hai bijti hironi

  • raj wrote on 6 March, 2010, 13:54

    testo ho vane aauna ta hami dui jana matra vayera khelau na hudain soniya

  • ranju wrote on 7 March, 2010, 22:11

    sexy girl

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.