मलेसियामा ल्होछार
२५९४ औं तो ल्होछारका अबसरमा तमु समाज मलेसियाले गत जनवरी १ तारिखमा क्वालालम्पुरमा ल्होछार साँझको आयोजना गरेको थियो । नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायक गायीका शर्मिला गुरुङ तथा कृष्ण गुरुङ तथा मलेसियाका स्थानीय कलाकारले कार्यक्रमलाई रोचक बनाएका थिए । प्रस्तुत छ कार्यक्रमका केही झलकहरुः

ल्होछार कार्यक्रममा नृत्य प्रस्तुत गर्दै स्थानीय नेपाली कलाकार रेखा राई

रेखा राई र रवीन्द्र तमु आधुनिक गीतमा नृत्य गर्दै

दोहोरी गीत गाउँदै शर्मिला गुरुङ र कृष्ण गुरुङ

कोतरायामा आयोजित कार्यक्रममा दर्शक तथा अतिथिहरु

कार्यक्रममा सहभागी हुन नेपालबाट आएका कलाकार कृष्ण र शर्मिला गुरुङलाई सम्मान तथा बिदाई गरिँदै

मलेसियाका लागि नेपाली राजदूत डा. ऋषि अधिकारी नयाँ बर्ष तथा ल्होछारको शुभकामना दिंदै
सबै तस्विरहरुः रुसाहाङ चेम्जोङ/अनलाइनखबर




Malaysia ma sthai tatha asthai rup ma rahadai aunu bhayeka sampurna tamu wan bhai haru lai mero byaktigat taraf bata subhkamana chha.2010 To losar barsa ma tapai ko manokamana pura hos.ra manobal badosh,safalta prapta hos.
rekha rai saaarainai raamri rahichhan malai barele kammar man paro yar,.
गत वर्ष यो अमेरिकाको मेसेचुसेट स्थित बोस्टनमा साकेला कार्यक्रमको आयोजना गरेका थियौ / त्यसबेला हामी संग येथेष्ट आफ्नो कलाकार नभएर तामांग, तमु तथा खडका बन्धुहरूले हाम्रो कार्यक्रम सफल बनाई दिनु भएको थियो / रेखाजी तपाई जस्तो न्रित्यांगनाको हामीलाई साह्रै यता तिर आउनुहोस न हौ /
गत वर्ष यो अमेरिकाको मेसेचुसेट स्थित बोस्टनमा साकेला कार्यक्रमको आयोजना गरेका थियौ / त्यसबेला हामी संग येथेष्ट आफ्नो कलाकार नभएर तामांग, तमु तथा खडका बन्धुहरूले हाम्रो कार्यक्रम सफल बनाई दिनु भएको थियो / रेखाजी तपाई जस्तो न्रित्यांगनाको हामीलाई साह्रै खांचो छ / यता तिर आउनुहोस न हौ /
Sabai malaysia ka nepali daju tatha bhai didi bahini ma mero sathai pariwar bata hardik mangalmaya shubhakamana byakta gardachuu.jai nepali jai malaysian nepali..
Thanks Gurung progarammmeko lagi,