टिष्टा र काँगडा पनि नेपालको हुनुपर्ने माओवादी अध्यक्षको माग कस्तो लाग्यो ?
सुगौली सन्धी अगाडी नेपालको अधिनमा रहेका भारतको टिष्टा र कागडा नेपालकै हुनुपर्ने माग गर्दै एउटा सानो समुहले ग्रेटर नेपालका नाममा अभियान चलाइरहेको थियो । घरि घरि भारतीय दूतावासमा धर्ना दिने र बेला बेला सिमानामा गएर कार्यक्रम गर्ने सो समुहको बोलीमा लोली मिलाउँदै अचानक माओवादी अध्यक्ष प्रचण्डले पनि सार्बजनिक कार्यक्रममार्फत टिष्टा र काँगडा नेपालको हुनुपर्ने माग गर्न थालेका छन् । प्रधानमन्त्री भइसकेको जिम्मेवार नेताले यस्ता बिषय सार्बजनिक स्थानबाट बोल्न मिल्छ ? के टिष्टा र कागडा नेपालले पाउनुपर्ने एजेण्डा नेपालले उठाउनैपर्ने भएको हो ? यो भनाई माओवादीको उग्रता हो कि राष्ट्रप्रतिको जिम्मेवारीबोध ?




bhukne kukur le tokdaina.desma hajarau kam garnu 6 garibi sik6ya aarthik unnati santi prakriya, sambidhan ETC.kam paainas buhari padako kkk…… bhaneko jasto matra.hijo sarkar ma huda kin yo kura aayen.khokro bhasan le ab nepaliu jantalai prabhav parna sakinna.mukh hoina dimag chalau.
Lal salam parchada that is right thing. We go head.
Lal salam parchada that is right thing. We go head. I like your point
this is right point but bidhya is beach and makune is not our prime minsiter just his wife,s priminister
Yes, this is right actually Nepal was 3 times bigger than what we have now. No one was saying this. Prachanda is a bold leader. At least if Nepal claime this India will not encroach.
I strongly believe that ‘It’s Meaningless Speech from an accountable Leader.” Mr. Prachanda was a very far-sighted & Good Leader. But, unfortunately he could not understand that ” We must not speak everything what we think.”
Prachanda bahulaeko you ramro praman ho. Yo manchhe “Prime minister” hun napaer ranthanieko chha.
म सानो छंदा स्कुलमा पढदा देखि आज सम्म मन मा बिझेको यही कुरा थियो किन कुनै राजनीतिक नेताले यस बारेमा कुरा उठाऊदैनन तर आज हामी सबै नेपाली को स्वाभिमान मा काँडासरि बिझेको १९५० को असमान सन्धि ले गुमेका हाम्रा भूभाग फिर्ता पाउन को लागी क.प्रचण्ड र ने क पा (माओबादी) ले थालेको अभियान मा हामी पनि एक्यबद्दता जनाउदछौ/ यो सन्धि इस्ट इंडिया कम्पनी (अंग्रेज) संग भएको थियो जुन हाल अस्तित्वो मा छैन/ भारत सरकार संग यो सन्धि भएकै होइन/ त्यसकारण पनि यो सन्धि लाई मान्नु पर्ने कुनै कानुनी आधार देखिदैन/ यो समस्या लाई हामी सबै मिडिया ले अन्तरास्ट्रियकरण गरेर आफ्नो भुमि फिर्ता लिनु पर्छ/
Nepal should start diplomatic procedure to get her territory. This is good that this is coming from this high level and let’s hope Maoist will stand and work for this until this land is return back to Nepal. The media should reposnse positively and seriously what Prachanda said.
what he is telling is right but he could not implement it at all because he already forced to distribute nepali nationality more than 50 lakh indian to be aprecited by india so now india is pulling hand from maoist as when nepalese maoist came to power that time their internal maoist made their heart beat up so in any cost india does not want see mosit in goverment againg becoj of his internal intrest . we do not expect that land which is already taken british but they are capable to preseve tha land which is still with us
आफ्नो क्षेत्रलाई पनि आफ्नो भन्न नसकी टिष्टा र काँगडा पनि नेपालको हुनुपर्ने माओवादी अध्यक्षको माग कस्तो लाग्यो भन्ने प्रश्न सोद्ने आट तपाईंलाई कहाँ बाट आयो मित्र पत्रकार ज्यु ? मलाई त लग्न थालयो अन्लाईन खबर् पनि बिदेसिकै ईशारामा चल्क्दैछ, तेसो होइन भने हो हाम्रो क्षेत्र हामीलेनै पौनु पर्छ भनेर किन लेख्नु हुन्न?
Desh ko rachha ra swadinata ko lagi nepali sabai ek jut hunuprachh.Tar sarkar ma huda kahi pani bolna nasakena ani satta chode pachhi marta yesta kura garnu baneko satta chodhada ko aabesh marta ho. Haad na nayako jibro lai j pani bholchha banne nepali ukhan kamred ko lagi ati uttam chha.
thakai ho .tara ahilako simana bhitrako nepal pani gumni daar chha desh bachauna kehi garni sayama dhila bhaisakyo.
अध्यक्ष कमरेड प्रचण्डको भनाई सत-प्रतिसत जायज छ ।किनभने वास्तविक लडाँईमा नेपालले ति भु-भाग जितेको हो र अङ्ग्रेजहरु सँगको सम्झौतामा छाडिएको हो तर भारत सँग सम्झौता गरेर छाडिएको होईन । त्यसैले अङ्ग्रेजले भारत छाडेपछि ति भु-भाग पुन नेपालको हुनु पर्छ ।भारतले सार्वजनिक रुपमा हाम्रो सिमा अतिक्रमण गर्न हुन्छ भने त्यसको प्रतिरोध पनि सार्वजनिक रुपमा गर्न किन नपाउने ?
This is very important & good think .Prachand ,Go ahead ,all neplese people help in their case.
this is very important kura ho garni parcha
अदक्ष्य कमरेड प्रचण्डलाई मेरो लाल सलाम छ / प्रचण्डजीको भनाइ प्रति 100% I agree.
satta bata hatepachhi kamred ko dimag khuskiye jasto lagyo .
हरेक राष्ट्रबादी नेपालीले एस्का लागि लड्ने बेला आएको छ। बधाई छ् प्रचन्ड जस्ले नेपाल को बारेमा केही त भन्यो।एस्का लागि हरेक नेपाली ले आवज उठाउनु पर्छ।यो प्रचन को आवाज नभएर हरेक नेपाली को आवाज हो।जब अङ्रेज नै ईन्डिया बाट गए पछी नेपाल सँग गरेको सन्दी को के महत्व ?
हैन भने बिद्या भण्डारी ले नेपाल लाई नै रखेल बनाइ दिनिछन्।अन्तमा ग्रेतेर नेपाल जिन्दाबाद।।।।।।।।
नेपाल सानो देशलाई त सम्हाल्न सकिरहेको छैन , हावादारी कुरा गर्छ यो प्रचंडेले !
Pagal haru ko kura!!! yeni haru sata ma jana paryog gareko hatkanda matra ho. Prachandee ko India sanga kursi ko lagi ghurke dekha ko matra ho……..the most hated flesh eating beast in world politics is Prachanda
यो सन्धि इस्ट इंडिया कम्पनी (अंग्रेज) संग भएको थियो जुन हाल अस्तित्वो मा छैन/ भारत सरकार संग यो सन्धि भएकै होइन/ त्यसकारण पनि यो सन्धि लाई मान्नु पर्ने कुनै कानुनी आधार देखिदैन/ यो समस्या लाई हामी सबै मिडिया ले अन्तरास्ट्रियकरण गरेर आफ्नो भुमि फिर्ता लिनु पर्छ/ अदक्ष्य कमरेड प्रचण्डलाई मेरो लाल सलाम छ / प्रचण्डजीको भनाइ प्रति 100% I agree.
अदक्ष्य कमरेड प्रचण्डलाई मेरो लाल सलाम छ / प्रचण्डजीको भनाइ प्रति 100% I agree.
हाम्रो क्षेत्र हामीलेनै पौनु पर्छ भनेर bhaneka hun ni kina feri yasto paribartan kura 100 % thik chh
लौ सुरु मा प्रचण्ड जी ले नै टिस्टा र कांगडा मा झन्डा गाड्नु पर्यो…पार्टी को हैन नेपालको ,अनि मात्र सम्पूर्ण नेपाली जनता ले ए हो रहेछ भनेर साथ् दिनेछन….नत्र त एस्तो कुरा ले खासै फरक नपर्ला…….नेपाल को आफ्नो भुमि मा भारत ले सिमा मिचेको ठाउँ पहिला फिर्ता गर्नु त कहाँ हो कहाँ ….ए सर यो राजनीति भनेको गरेर देखाउने अनि जनता को मन मा बस्ने ठाउँ हो….भासन गरेर त पक्कै हुन्न होला…कि आफ्ना कार्यकर्ता लाइ मात्र जनता भन्ने नेपाल को राजनीतिक पार्टी हरुको कुसंस्कार लाई सबै आम नेपाली ले बिस्वाश गर्दैनन्…है..सोच्न सुरु गरौ….नेताहरुले सोच्न जहाँ बाट chhodchhan ..नेपाली जनता ले अब तेही बाट सोच्न सुरु गर्नेछन
yo b4 ta ramrai ho tara…. yo b4 sochnee baktee “raktapechasss” ho jo ragat khana palkeyako chha?? yo bekte ra german ko “hetla”r malai autai pechas lagchha,paila tokrena lageyako nepal lai bachaunee ani balla aru nepal ma sametnee. bojnu vo pechass jeu’
the matter is fine so do not only to cut the jocks. Prachanda Jee be serious in your ideas do not act like a film actors.
prachanda babu ko jighasa nepal ra nepali ko aawaj ho
लौ सुरु मा प्रचण्ड जी ले नै टिस्टा र कांगडा मा झन्डा गाड्नु पर्यो…पार्टी को हैन नेपालको ,अनि मात्र सम्पूर्ण नेपाली जनता ले ए हो रहेछ भनेर साथ् दिनेछन….नत्र त एस्तो कुरा ले खासै फरक नपर्ला…….नेपाल को आफ्नो भुमि मा भारत ले सिमा मिचेको ठाउँ पहिला फिर्ता गर्नु त कहाँ हो कहाँ ….ए सर यो राजनीति भनेको गरेर देखाउने अनि जनता को मन मा बस्ने ठाउँ हो….भासन गरेर त पक्कै हुन्न होला…कि आफ्ना कार्यकर्ता लाइ मात्र जनता भन्ने नेपाल को राजनीतिक पार्टी हरुको कुसंस्कार लाई सबै आम नेपाली ले बिस्वाश गर्दैनन्…है..सोच्न सुरु गरौ….नेताहरुले सोच्न जहाँ बाट chhodchhan ..नेपाली जनता ले अब तेही बाट सोच्न सुरु गर्नेछन…………………………………………
kura ta thik ho hamro jamin hamile nai paunu parcha ta nepal jasto sano desh lai ta tukra tukra parera khana lage yesta le bolera matra k garnu bhukne kukur le biralai tokcha bhanchan khai ……….
Bhai phute gabar lute bhanchan aba Nepal ma pani testai ho sabai jat jati ko ladai ladayara bideshi le khana suru gare jasto 6
हरेक राष्ट्रबादी नेपालीले एस्का लागि लड्ने बेला आएको छ। बधाई छ् प्रचन्ड जस्ले नेपाल को बारेमा केही त भन्यो।एस्का लागि हरेक नेपाली ले आवज उठाउनु पर्छ।यो प्रचन को आवाज नभएर हरेक नेपाली को आवाज हो।जब अङ्रेज नै ईन्डिया बाट गए पछी नेपाल सँग गरेको सन्दी को के महत्व ?
हैन भने बिद्या भण्डारी ले नेपाल लाई नै रखेल बनाइ दिनिछन्।अन्तमा ग्रेतेर नेपाल जिन्दाबाद।।।।।।।।
माथिल्लो स्तरबाट नै कुरा उठाउनु जायज छ तर यसमा अदिग रहन सक्नुपर्छ । नेपालक नेताहरु कुर्ची बाहिर हुनेबेला मात्र राष्ट्रवादी कुरा उठाउने गर्छन् जुन निकै घ्रिनित काम हो । तर पनि प्रचन्ड प्रधानमन्त्री हुने बेलामा पनि भारतसँग परिबर्तित् सन्दर्भ र नयाँ चेतनाको आधारमा समानताको सम्झौता गरौ भन्ने आँट सम्म गरे । अहिलेसम्म कुनै पनि नेताले कुरा उठाउन नसक्नु एकदम दु:खद हो । ईतिहास अनुसार टिस्ता र काङदा हाम्रै हुनु पर्ने हो किन कि सुघौली सन्धी तत्कालिन इस्त ईन्डियासँग गरेको हो भारतसँग गरेको होइन । यदी भारतीय भुमी नेपालमा भएको भए त्यो सम्झौत भारत सँग नभै ब्रिटिशसँग गरेको हो भनेर ईन्डियाले नेपालसँग पक्कै पनि फिर्ता माग्थ्यो । प्रचन्डको कुराले सम्पूर्ण नेपालीहरुलाई केही न केही रुपमा सचेत गराउने सामार्थ्य राख्छ भन्ने मलाई लाग्दछ । यो निकै स्वागतयोग्य कुरा हो ।
माथिल्लो स्तरबाट नै कुरा उठाउनु जायज छ तर यसमा अदिग रहन सक्नुपर्छ । नेपालक नेताहरु कुर्ची बाहिर हुनेबेला मात्र राष्ट्रवादी कुरा उठाउने गर्छन् जुन निकै घ्रिनित काम हो । तर पनि प्रचन्ड प्रधानमन्त्री हुने बेलामा पनि भारतसँग परिबर्तित् सन्दर्भ र नयाँ चेतनाको आधारमा समानताको सम्झौता गरौ भन्ने आँट सम्म गरे । अहिलेसम्म कुनै पनि नेताले कुरा उठाउन नसक्नु एकदम दु:खद हो । ईतिहास अनुसार टिस्ता र काङदा हाम्रै हुनु पर्ने हो किन कि सुघौली सन्धी तत्कालिन इस्त ईन्डियासँग गरेको हो भारतसँग गरेको होइन । यदी भारतीय भुमी नेपालमा भएको भए त्यो सम्झौत भारत सँग नभै ब्रिटिशसँग गरेको हो भनेर ईन्डियाले नेपालसँग पक्कै पनि फिर्ता माग्थ्यो । प्रचन्डको कुराले सम्पूर्ण नेपालीहरुलाई केही न केही रुपमा सचेत गराउने सामार्थ्य राख्छ भन्ने मलाई लाग्दछ । यो निकै स्वागतयोग्य कुरा हो । तर नेत्रित्वको दुरदर्शी निर्णयद्वारा जनताको उत्तेजनालाई बिचार गरिएन भने त्यसले निश्चित रुपमा फाईदा गर्दैन ।
aananta gru ta ta sidai ghas khaye huncha.ta nepali hoina ra
anant g ta ta nepal sell garne man hos kutta kina man partho ra parchanda ko kura
आफ्नो क्षेत्रलाई पनि आफ्नो भन्न नसकी टिष्टा र काँगडा पनि नेपालको हुनुपर्ने माओवादी अध्यक्षको माग कस्तो लाग्यो भन्ने प्रश्न सोद्ने आट तपाईंलाई कहाँ बाट आयो मित्र पत्रकार ज्यु ? मलाई त लग्न थालयो अन्लाईन खबर् पनि बिदेसिकै ईशारामा चल्क्दैछ, तेसो होइन भने हो हाम्रो क्षेत्र हामीलेनै पौनु पर्छ भनेर किन लेख्नु हुन्न?
haaaaaaaaaaaaaaaaaaaaaahaaaaaaaaaaaaaaaaaaaaaaaaaahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh uccha bichar chha neta ji ko.
parchand ko bhanai ra garai ma bishwash garna sakinna kina bhane uni manchhe ko bhid dekhe pachhi k bhanchhan tyo hos nai paudainan ani pachhi afno bhanai ko dosh midea ani aru bipakchhi lai lagauchhan tista ra kangada pani nepal ko huna parchha bhanne sandharba ta thikai ho tara bholi feri parchanda le maile teso kaha bhaneko hu ra tyo ta karye karta lai khusi parna ra bharat lai satta ma pugna dabab diyeko hu bhanna pachhi parne chhainan uni kina ki bani testai rahechha bhanne sabai lai thaha bhai sakyo
Good!!! Verry good! Verry Verry! Good! VERRY VERRY VERRY GOOD!!!!
अध्यक्ष कमरेड प्रचण्डको भनाई सत-प्रतिसत जायज छ ।किनभने वास्तविक लडाँईमा नेपालले ति भु-भाग जितेको हो र अङ्ग्रेजहरु सँगको सम्झौतामा छाडिएको हो तर भारत सँग सम्झौता गरेर छाडिएको होईन । त्यसैले अङ्ग्रेजले भारत छाडेपछि ति भु-भाग पुन नेपालको हुनु पर्छ ।भारतले सार्वजनिक रुपमा हाम्रो सिमा अतिक्रमण गर्न हुन्छ भने त्यसको प्रतिरोध पनि सार्वजनिक रुपमा गर्न किन नपाउने ?
आफ्नो क्षेत्रलाई पनि आफ्नो भन्न नसकी टिष्टा र काँगडा पनि नेपालको हुनुपर्ने माओवादी अध्यक्षको माग कस्तो लाग्यो भन्ने प्रश्न सोद्ने आट तपाईंलाई कहाँ बाट आयो मित्र पत्रकार ज्यु ? मलाई त लग्न थालयो अन्लाईन खबर् पनि बिदेसिकै ईशारामा चल्क्दैछ, तेसो होइन भने हो हाम्रो क्षेत्र हामीलेनै पौनु पर्छ भनेर किन लेख्नु हुन्न?
that was depended on the war.we can present that issue but what is the way to reach there by the war with India or talking with the nepali mass or in which way must present by the leader prachanda.otherwise this issue will be very harmfull to the prachanda and that wil effect to the nepal.without any agenda don’t go ahead alone because we all love to nepal by heart but u may by politics to have chair.
अध्यक्ष कमरेड प्रचण्डको भनाई सत-प्रतिसत जायज छ
प्रचण्ड कि त पागल भैसकेको छ कि चाही इन्डियाको खुंखार दलाल हो | कहिले इन्डिया मालिक हो उसै साग वार्ता गर्ने भनेर उल्का लगाउछ कहिले कांगडा टिस्टा कांगडा हाम्रा भान्छा | अब एस्तो भए पछि भारतले टिस्टा कांगडा मात्र होइन भारतको गोर्खाली फौज , पनि तिम्रै हुन् भन्ला | प्रचंडे हो हो भान्छा | अनि अलिक पछि सम्पुर्णा भारत पनि नेपालकै हो भन्छ इन्डियाले त्यो बेलामा प्रचंडेले के भन्दो हो थाहा छ ? प्रचंदेले के भन्छ भने हो हो तेई कारणले इन्डियन आइडल पनि त नेपालि प्रसान्त तामांग भएको हो भन्छ | प्रचंदेले अलिक पछि फेरी के भान्छा भने नेपालि भनेको त भारतको एउटा जाति मात्र हो र सम्पूर्ण नेपालि जतिको सम्पूर्ण भारत पनि हो |
त्यस कारण नेपालि जाति हौ भन्ने ले के बुज्न पर्छा भने प्रचंडे भनेको नेपालि मार्न र नेपाल भाड्न इन्डियाले तयार गरेको एउटा दलाल मात्र हो |
हाम्रो नेपाल के हो ? र हामि नेपालि भनेका को हौ त्यो बुज्ने बेला हो अहिले | लाखौ लाख नेपाली आफ्नै भूभागमा बस्न नसकेर देश छाडेर हिडी रहेका छन् अहिले | त्यो किन भै रहेको छ त्यो अनुसन्धानको बिसय हो |
त्यस कारण हामीले आतंककारी ज्यनामारा हरुलाई समाप्त परेर देश बनाउने र प्रजातन्त्रलाई बलियो बनाउने बेला अहिले हो | पागल इन्डियन दलालले के भन्छ भनेर मुर्खताल नगरौ | rmaldal@yahoo.com
prachanda ko kura ekdam thik chha, yesma sabai rastra premi nepaliharu le sath dinu parchha. aile rastriyata ko kura ma maobadi matrai boli rahekochha. k aru nepali haru ra rajnitik party haru pani bolnu pardaina ! aru desh ma rastriyeta ko bisay ma sabai ek hunchhan hamro desh nepal ma matra kina yeto !
Tista Kangara are our land no doubt……but this Indains are forcefully taking our lands.There is everywhere land encroachment by India.But regregfully we have to tolerate these all things.Because there is no peace in our country.All the leaders are running for their own way blaming eachother.India has got good oppertunity to take over our land, our motherland, our pride.I am really unable to answer this question.Which is the correct party to follow in Nepal??????If any leader says right thing, other party’s leader will say that is wrong.This political domination will lead our nation to the hell if not controllled in the proper time.First let’s unite all Nepalese……Himali, Pahadi, Madhesi, terai….all and all.Let’s love each other.Let’s listen to others.Let’s make a conclusion…then….we have to develope our country…….First of all we have to save our current teritory, then we have to take the matter to UNO.Please let us live in P…e..a..c..e…Right thing will be wrong in the wrong situation….This situation is only to make the constitution…
prachande ko PM hune daau matrai ho aru kehi hoina.
bhaye ko desh lai ta samalha neta haru hooo …….sab kurchi ra power ko pachhi daudanai phursad chaina ……………
Charcha ma aauna gariyako anawosek bibad . yadi uni chhikai yo chahanchhan bhane sarkar ma bhaya ko bela garnu parthyo .
hunu ta parne ho ani huna parne kura dherai 6n pahile garna sakne kam haru garda dherai ramro hunthyo… hainara ???
hey prachande aba yo waiyat kura garer desha laai bigarne kaam nagar
aba nepali janta le maoist ko chartikala dekheko cha aba nepali le biswas garne batabaran chaina
biteka vu vag firta gardai ma nepal lai faida hune k ho ?
ahile indian citizenship liyera baseka Indian haru le hami nepali hum vanera swikarchan ta ?????k uni haru nepali huna tayar chan??
maobadi le vandai ma uni haru nepali hunchan vane arkai kura ho natra yo sab maobadi ko fohori rajniti ho.
sabai le bujda huncha natra tetro 9 monht aafno sasan huda kun dula ma lukera baseko thyo tyo prchand????
prchand vanne jantu sang ali kati laj banki cha vane affu 9 month sasan ma huda kina yo kura uthaayena ta ???
I need answer
अध्यक्ष कमरेड प्रचण्डको भनाई सत-प्रतिसत जायज छ ।किनभने वास्तविक लडाँईमा नेपालले ति भु-भाग जितेको हो र अङ्ग्रेजहरु सँगको सम्झौतामा छाडिएको हो तर भारत सँग सम्झौता गरेर छाडिएको होईन । त्यसैले अङ्ग्रेजले भारत छाडेपछि ति भु-भाग पुन नेपालको हुनु पर्छ ।भारतले सार्वजनिक रुपमा हाम्रो सिमा अतिक्रमण गर्न हुन्छ भने त्यसको प्रतिरोध पनि सार्वजनिक रुपमा गर्न किन नपाउने ?
kura ta thikai ho tara yo kura sattama hudai uthaunuparthyo. ma maiostko suvachintak vaeko natale kamred prachandalai k request garchhu vane sattako jod ghatau ma nalagikana jimbewari kisimale kam garne ho vane aba hune electionma nepali jantale feri eak patak ramro bahumat dinechhan .yasaigari je man lagyo tehi bolne ho vane ali garo parchha ki ? maile prayajaso kamrd prachandako sabai press bigyapti lagayat sabai interviev herchhu ra sunchhu.jantale kamred prachandabata je aasha gareka thie tyo paenan vanne mero adkal chha .auta jimbewar thulo partyko chairman vako natale ali sambedanshil hune ho ki kamred . lal salam
yo kurchi ko laagi maatra greater nepal ko kura gareko haina ra sachha ridayele gareko ho bhane dherai ramro ho!!!!!! sampradayik raajniti banda gardai GREATER NEPAL ko mudhha maa aghi badh!!!! rastrabadi janta le saath dinechan.!!!
jaya Greater Nepal, jaya nepali
प्रचण्ड कि त पागल भैसकेको छ कि चाही इन्डियाको खुंखार दलाल हो | कहिले इन्डिया मालिक हो उसै साग वार्ता गर्ने भनेर उल्का लगाउछ कहिले कांगडा टिस्टा कांगडा हाम्रा भान्छा | अब एस्तो भए पछि भारतले टिस्टा कांगडा मात्र होइन भारतको गोर्खाली फौज , पनि तिम्रै हुन् भन्ला | प्रचंडे हो हो भान्छा | अनि अलिक पछि सम्पुर्णा भारत पनि नेपालकै हो भन्छ इन्डियाले त्यो बेलामा प्रचंडेले के भन्दो हो थाहा छ ? प्रचंदेले के भन्छ भने हो हो तेई कारणले इन्डियन आइडल पनि त नेपालि प्रसान्त तामांग भएको हो भन्छ | प्रचंदेले अलिक पछि फेरी के भान्छा भने नेपालि भनेको त भारतको एउटा जाति मात्र हो र सम्पूर्ण नेपालि जतिको सम्पूर्ण भारत पनि हो |
त्यस कारण नेपालि जाति हौ भन्ने ले के बुज्न पर्छा भने प्रचंडे भनेको नेपालि मार्न र नेपाल भाड्न इन्डियाले तयार गरेको एउटा दलाल मात्र हो |
हाम्रो नेपाल के हो ? र हामि नेपालि भनेका को हौ त्यो बुज्ने बेला हो अहिले | लाखौ लाख नेपाली आफ्नै भूभागमा बस्न नसकेर देश छाडेर हिडी रहेका छन् अहिले | त्यो किन भै रहेको छ त्यो अनुसन्धानको बिसय हो |
त्यस कारण हामीले आतंककारी ज्यनामारा हरुलाई समाप्त परेर देश बनाउने र प्रजातन्त्रलाई बलियो बनाउने बेला अहिले हो | पागल इन्डियन दलालले के भन्छ भनेर मुर्खताल नगरौ |
This guy prachanda is just a hypocrite. He really doesn’t know what he is talking about.
prachande indiyan dalal ho Ram Narayan G ko bhanaisanga ma 100% sahamat 6u. maowadi adakshako bhanai sarhai sasto chhi .. chhi … chhi … chhi.
Phajul, weiyat …………………….
Guf nai ta ho, Prachand Ji,
It is abosulutely right demand. We should fight to ragain our lost identity and land.
prithibi naryan shah laai partikriyabadi dekhne kasri hamro bhanyo. prchanda ko baauko birta ho ki gyanendra ko abba jabaaf deu
thuka patrakar timi ta india ko dalala nai rahechhau.timi jasto kuputra nepali huna sakdaina
It is just like he is talking about history. Ask him to talk about present.
yo kura yakdam thik ho jun nepalko vumilai indiale adhikar jamayeko cha tyo hami swavimani nepaliko lagi kattipani shaya hune china so ca. pranchada ju ko kurama am nepali ko samarthan cha ko ani mero pani.
yo sabaii parchndako kurchiko moha ho. yaslai pm ko kurchi payama sabaii thik huncha tes pachi rastrabad ka kuraharu haruchan
कुनै राजनीतिक नेताले यस बारेमा कुरा उठाऊदैनन तर आज हामी सबै नेपाली को स्वाभिमान मा काँडासरि बिझेको १९५० को असमान सन्धि ले गुमेका हाम्रा भूभाग फिर्ता पाउन को लागी क.प्रचण्ड र ने क पा (माओबादी) ले थालेको अभियान मा हामी पनि एक्यबद्दता जनाउदछौ/ यो सन्धि इस्ट इंडिया कम्पनी (अंग्रेज) संग भएको थियो जुन हाल अस्तित्वो मा छैन/ भारत सरकार संग यो सन्धि भएकै होइन/ त्यसकारण पनि यो सन्धि लाई मान्नु पर्ने कुनै कानुनी आधार देखिदैन/ यो समस्या लाई हामी सबै मिडिया ले अन्तरास्ट्रियकरण गरेर आफ्नो भुमि फिर्ता लिनु पर्छ/
Lal Salam Prachanda. Correct. u are a Brave Leader of Nepal
यो प्रश्न सोध्नु पर्ने नै होईन किनभने त्यो हाम्रो नै हो तर सबै नेता र सासकहरु भारतिय मुखी भएको हुनाले अनी आफ्नो सत्ता जान्छ भन्ने डरले सधैं उतै झुक्ने गरेका छन् वास्तव मा हाम्रो देश स्वतन्त्र छ र हामी स्वतन्त्र छौ कसैसँग डराउनु पर्ने किन र ? त्यो १९५० को असमान सन्धी खारेज गर्नु पर्छ भनेर कुरा उठाउन पाउने हाम्रो अधिकार छ । यो अन्लाईन खबर पनि भारत को इसारा बाट चलेको हो त ? होईन भने आफ्नो अधिकार को कुरा किन उठाउदैन त ? हेर्नुस् यो प्रश्न कति लाज्मर्दो छ :-”प्रधान मन्त्री भैसकेको जिम्बर ब्यक्तिले यस्ता कुरा सार्वजनिक स्थान बाट बोल्न मिल्छ ?के टिस्टा र काङ्गडा नेपालले पाउनै पर्ने अजेन्डा नेपालले उठाउनै पर्ने बिषय हो ?”पत्रकारले पनि यो देश मेरो हो भन्ने भावनाले लेख्नु पर्यो ,हामी भारत का गुलामी हौँ भन्ने भावना आउनु भएन । प्रचन्डलाई मेरो सलाम छ अघि बढ्नुस् ।
sala jo jo le prachanda lai gali gareko 6 ti sabae nepal birodhi bharatiy parvuka santan hun sala chor haru.
kura ta thikai ho, deshma shanti lyauna sakeko chhaina,kasari tista ra kangada phirta garna sakinchha, impossible, first of all should be peace of Nepal. chhito bhanda chhito naya sambidhan lekhinu parchha.kursiko pachhadi nalagera bikasma dyan diya ramro hola, aghi baddai garnu hos lalsalam.
Bastab ma bhannu parda yo kura thik ho. jun pahila hamrai deshko thiyo tyo ahile pani hunu parchha bhanne ma kunai pani nepali daju bhai ttatha didi bahini haru ashamahat hunu hunna bhanne malai lagchha. tara yo manchhe jasle yo kura bhannyo tesko kunai bishwas nai chhaina. huna ta yo mawobadi ko aadachhya ho tara pani kura bhane kasto bachha ko jasto garchha. satta ma basunjel samma kunai matlab nai chhaina jaba satta bahira gaya pachi rastra prem ko bhav jabarjasti nikalera puna aafno gumeko sakti pauna khojchha. kura yesle thul thulo garchha tara kamm bhane sabbai janatale dekhihalyou,k garyo bhanera. ek choty ho kehi garla bhanera kassaile vote diya ta kassaile darayara diya. kassaile desh ma war nahos bhanera diya aaba testo hudaina mawobadi haru. ahile ni samaya chha. ramro kamm gara hai. yesta ycl ani k k bhanera gunda gardi nagara. janatalai dukha haina sahayog gara yar.janatako bishwas jita. tes pachi kehi hunchha. yestai gardai gayou bhane timiharu pani raja patan bhayako jastai gari patan hunchhou hai.
j bhaya pani india le lageko nepali bhumi nepal ko bhayo bhane ekdammai ramro hunchha. tara k garnu…………………………….
aapasoch ……………………..
all r fun
BEFORE SUGAULI TREATY BIHAR ( GANGA WAS BORDER) WAS IN NEPAL.THIS IS TRUE.NOW DAHAL WILL AFRAID WITH BIHARI.
malai ta thik lagyo……….prachanda jastai sabai neta bhaidiye kasto hunthyo hola ni?
khoi ta rahechha bahadura neta nepali ko chora .
ho ho yo hamrai ho yes ma hami sabai nepali le sath dinu parchha sathj nadine nepali bharatiye ho teslai nepal ma basne kunai adikar chaina u bharat mai gaye hunchha maubadi jindabad lal salam
satta ko bhoko ! rekha ko boko; bhukne kukur le tokdaina ! sabaile dekhekhekai ho nee !
lal salam maoist all liders that is good think i agree about yours think ok
म १९५० को असमान सन्धि ले गुमेका हाम्रा भूभाग फिर्ता पाउन को लागी क.प्रचण्ड र ने क पा (माओबादी) ले थालेको अभियान मा एक्यबद्दता छ . यो सन्धि इस्ट इंडिया कम्पनी (अंग्रेज) संग भएको थियो जुन हाल अस्तित्वो मा छैन/ भारत सरकार संग यो सन्धि भएकै होइन/ त्यसकारण पनि यो सन्धि लाई मान्नु पर्ने कुनै कानुनी आधार देखिदैन/ यो समस्या लाई हामी सबै मिडिया ले अन्तरास्ट्रियकरण गरेर आफ्नो भुमि फिर्ता लिनु पर्छ/
Prachand is nepali good lidears So welcome to prachanda.
अध्यक्ष कमरेड प्रचण्डको भनाई सत-प्रतिसत जायज छ ।किनभने वास्तविक लडाँईमा नेपालले ति भु-भाग जितेको हो र अङ्ग्रेजहरु सँगको सम्झौतामा छाडिएको हो तर भारत सँग सम्झौता गरेर छाडिएको होईन । त्यसैले अङ्ग्रेजले भारत छाडेपछि ति भु-भाग पुन नेपालको हुनु पर्छ ।भारतले सार्वजनिक रुपमा हाम्रो सिमा अतिक्रमण गर्न हुन्छ भने त्यसको प्रतिरोध पनि सार्वजनिक रुपमा गर्न किन नपाउने ?
prachanda le khali khali bagamfuse kura matra gari rakhachan pahila hey prachanda timile des bhivajan gari sakeu ke ko kakada ra tistako kura garchau
Yo kuro yek dam ramro ho. Yuta desh lai tukrayera 14 banuchhu banne prachnda jee le Tistata ra Kangada ko kura garnu suhauchha ra? Hami Nepali lai Tista ra Kangada Kun pradesh ma parchha bhanera prasta parnu bhayo bhane hami haru Tista ra Kangada ko Nagik Parne Nepal ka ganarajye ka sathi harulai bhani dintyau. Aaphu ta Nepal ko Tista ra Kangada ko tada ko ganarajye ko pariyo. Khoi ke bhannu yo kura pani Prachhanda jee lai nai sodh nu parla. ……………
अदक्ष्य कमरेड प्रचण्डलाई मेरो लाल सलाम छ / प्रचण्डजीको भनाइ प्रति 100% I agree.
sahi samayako sahi vanai.
dhanna yesto kura bhanna sakne neta nepal ma janmiyo. good goin prachanda.
hamile hamro bhubhag paunu napaunu beglai kura ho, afno adhikar prasta rup ma rakhna paunu nai hami sana desh ka manchhe ko lagi thulo kura ho.
अध्यक्ष कमरेड प्रचण्डको भनाई सत-प्रतिसत जायज छ ।किनभने वास्तविक लडाँईमा नेपालले ति भु-भाग जितेको हो र अङ्ग्रेजहरु सँगको सम्झौतामा छाडिएको हो तर भारत सँग सम्झौता गरेर छाडिएको होईन । त्यसैले अङ्ग्रेजले भारत छाडेपछि ति भु-भाग पुन नेपालको हुनु पर्छ ।भारतले सार्वजनिक रुपमा हाम्रो सिमा अतिक्रमण गर्न हुन्छ भने त्यसको प्रतिरोध पनि सार्वजनिक रुपमा गर्न किन नपाउने ?
that sounds like a leadership . Please ,Prandaji bring back Tista and Kangda ,Nepal and neplease will salute you.
garna sake ramro
sake ramro.
Pagal bhaye jasto Aba ta Dahal ji lai Rachi nai pugayera Majja le 2-4 Mhina yeso current lagaunu parjo6 haina bhane jahile pani kina bahulako jasto kura garchan.
Prachanda is stupid… he dont know what he is talking about… he is not being able to run the country well when he had to … now what he is talking about is the past that doesnt exist … dont try to make fool with your stupid things… liar, idiot, betrayer prachanda…
dimag khuskeko manchhe le je pani bolchha ni.ascharya mannu parne kurai po k chha ra.
ma prachanda ko kuro lai purna samarthan garchhu bhaney nai ho bhane nepal ma hemmta wala nita prachanda martra ho ra hame sabai desh bhaktte janataharule uhalai sath denu parchha
very good
मलाई त अहीले onlinekhabar website नै ईन्डिया बाट सन्चालन त भएको हैन भन्ने मा पो दरलागेर आयोत? के नेपाल को नेताले खुलामन्च बाट आफ्नो देशको मिचियेको भुभाग को बिरुद्दमा बोल्न नपाउने?? की तेस्को लागि पनि ईन्डिया सँग सल्लाह लिना जानु पर्ने होर??? मलाई त उल्टै onlinekhabar वेबसाsईट का staffs सँग प्रश्न गर्नु मन लाग्यओ?? वास्तव मा भन्ने होभने त देश बिगार्ने नै यिनी न्युज पेपर हरु नै हुन आलिकती सोचेर हेर्नेहो भनेत।।हुन त ईन्डिया को कति लोन लियेर चलायेको होला।।अनी कसरी देश को बिचार गरोस त???????////
This should be asked in the Hague. But it is positive to agitate against indian expansionist to get annexed nepali land . Before leaving India, the east company had appealed to rana regime to take it back. But, ranas didn’t want to distabilise Nepal so they weren’t interested to get it.
Nepal should be the greater Nepal.
टिष्टा र काँगडा पनि नेपालको हुनुपर्ने माओवादी अध्यक्षको माग yo news paddhna payeera ma khusi chuu kina ki auta ta raicha nepali neta nepal ma Mr.Prachanda gug man tara gare ra dekhaunus hai hamro sath 6 tapai lai
lal vanda lal salam commered prachand. tapai nepalko 1 matra sachchaa neta ho jasto malai lagira6.kasaile uthauna nasakeko muddda tapaile uthaudai hunuhun6 dhanyebad. vanne dalalle j sukai vanun tapaile aafnu kurama adig rahanu nai ramro hola . tapaiko shathma lakhau bir lal haru 6na pachhadi farker kahilei nahernu .
Neta Je le Bhane ko Ramro nai Tara ahile jati Hami snaga yesh lai Bachanu garo bhai sakeko cha ani aaj bholi neta je le boli feri feri boli ra hunchan tash k biswash garna je jati
ahile boli ra chan tati kurshi pa ko bela ma boli ta 101% shamat hene chhau.
Prachanda ji u r 100% right we need all of them we will secrify if it is required
Dear sir U R 100% right BUT is that posible?
i am 100% agree with prachanda’s thiking.je hos nepal ma rastrabadi neta pani chhan bhanne kura prasta hunchha.lalsalam prachanda.aagi bada prachanda satha dine hami chhun.
kurota thikai ho tara malai ta lag6 prachhanda kamredle pradhanmantri ko kurshi prapta garnakalagi,janatalai afno parti janata ko dhyan kendrit garnakalagi hola
आखिर माओवादी नै त देशको असली पार्टी रहेछ | काङ्रेस,एमाले त भाडाका पार्टी रहेछन भन्ने बुझियो | प्रचन्डको भनाईमा समर्थन नगर्ने नेपाली छन जस्तो लाग्दैन् | अब भारतीयको घैटामा घाम लागोस | नेपाल उनिहरुको आदेश अनुसार चल्दैन | माओवादी आउ देश बचाउ |
i totally agree that we should claim for our terriotory and the most important thing is that we should restrict india to covet on our motherland along with acting critically upon their interference in our internal affairs.
100% right we r nepali willing to be independent from other.
कमरेड तँपाइ प्रधानमन्त्री हुदा यो कुरा किन नउठाउनु भएको, अाफु कुर्सिमा हुदा यो मुद्दा उठाउनु भएमा सम्पु्र्ण नेपालीको साथ मिल्ने छ ल प्रचण्ड जी।
म सानो छंदा स्कुलमा पढदा देखि आज सम्म मन मा बिझेको यही कुरा थियो किन कुनै राजनीतिक नेताले यस बारेमा कुरा उठाऊदैनन तर आज हामी सबै नेपाली को स्वाभिमान मा काँडासरि बिझेको १९५० को असमान सन्धि ले गुमेका हाम्रा भूभाग फिर्ता पाउन को लागी क.प्रचण्ड र ने क पा (माओबादी) ले थालेको अभियान मा हामी पनि एक्यबद्दता जनाउदछौ/ यो सन्धि इस्ट इंडिया कम्पनी (अंग्रेज) संग भएको थियो जुन हाल अस्तित्वो मा छैन/ भारत सरकार संग यो सन्धि भएकै होइन/ त्यसकारण पनि यो सन्धि लाई मान्नु पर्ने कुनै कानुनी आधार देखिदैन/ यो समस्या लाई हामी सबै मिडिया ले अन्तरास्ट्रियकरण गरेर आफ्नो भुमि फिर्ता लिनु पर्छ/
aafu sarkarma jana vaneko ho.sarkar ma gaye pa6i birsin6an,natra ta pahile pani vanthe ni
आखिर माओवादी नै त देशको असली पार्टी रहेछ
Saathi haru ,
Aba balla pakka bhayo prachanda bahulay bhanne kura……….
jay nepal ….desh le ragat mage malai bali chadaunu……bharatiya bistarbad haruko chambal mapareko nepali ko bhumi ma basne nepali haru tataun….india bhitrai bidroha garaun….jay nepal…prachanda ko yo kura cain ramro chha….
like a mad dog.
Prachanda is right. His Awaj is the Dhukdhuki of All Nepali people. Those who do, nt beleive this statement they are Dalal.
Mr. Prachanda why are you fooling innocent and poor Nepalese with such abstract thing. Do you think you have the cougare and strength to fight against india ……SHAME ON YOU AND YOUR PRACHANDAPATH. Try to be practical, saying is easy than doing. Where is your promise of turning nepal into Switzerland. You all have mad e in Somalia.
prachanda le sahi mag gareko ho. sabai janata yek bhaye sambhab chha affno bhumi ko surachha ko lagi sabai Nepali le Prachanda lai sath dinu parchha
Is online khabar.com run by RAW INDIA ?
Take care Prachanda South Block Is closely analysing your words and deeds…you are a fool. Youare fit only for Jungle…
yes yo kura ta pahilenau hunu parne ho but,pranchanda “ji “le aanfu pradhan mantri huda kina kuro uthena ta???
राम्रो माग हो र जायज कुरा हो । सुगौली सन्धि भारतसँग भएको होइन बलायतसँग भएको हो । बेलायतसँगको मध्यस्ततामा फिर्ता गर्न सकिन्छ ।
जहिले सम्म प्रधान मन्त्री र मन्त्री बन्नकै लागि भारतको गुलामी गर्न जाने परम्परा कयम रहन्छ तबसम्म नेपालका नेताहरु यस्ता कुरा सोच्न त के सुन्न पनि चाहदैनन । नेपालीहरुले उठाउनै पर्ने बिषय भय पनि हाम्रा यो जेनेरेशन का नेताहरुका लागि केबल दिवा सोप्न हो । म आग्रह गर्छु अब हुनेबाला आमा बुवाहरु लाई की अटिला , सुरिला , साहसि बच्चाको जन्म दिनुहोस जस्ले यो लडाईंको नेत्रितो गर्न सकोस ।
“prachand ji ” ta hamro dai jp ko friend ho ni mata uhale je bhane pani sai nai ho bhannchu natra yetro kaam garera aayako k kam lago ta!!!!!!!BHANNUS TAPAI??
yes it is true the land is of nepal and i thank maoist to bring this issue is good bec the beginning is half done.
gajediko gaff.
twakendra ko gaff.
haha loads of reply ramilo lagyo ..parchanda le jahile panni hammi nepali ko laggi ladau bhancha i just wanna comment parchanda ladera k garau just killed many of our daju bhai ntg else ..now also jabba hammi hath ma hath milayera desh unnati ko laggi janu parne tau ma pheri bidroho ko kura garcha …..bharat le gareko sima akramad le maan ta dukcha nai tara maobadi le jun 10 barsa samma nepali janta ko maan ma daar taras rakheko cha ra ajjai panni dinau nepali amma ko santan lai dukkha dine parayas garcha yeslai describe garne word nai chaina……desh ma 11 hr load shedding cha ,development ko kunai bato chaina…means of living haru nai khhi chaina ..yesto paristitima jpt sochne parchanda lai hammi sabbai milera big f00k you bhanau ra desh bikash ko laggi tyo jpt kura nasunera affai lagau …jai nepal
टिष्टा र काँगडा पहिले देखि नै नेपालको हो । तर भनेर मात्र कहाँ हुन्छ र नेपालको राजनैतिक रिमोट कन्ट्रोल नै नयाँ दिल्लीमा छ । यदि माओवादीको कुरामा दम छ भने छिट्टै नै अन्तर्राष्ट्रिय अदालतमा त्यसबारे छानबिन गर्नका लागि पहल गरिनु पर्छ । तर अहिलेको सरकारले गर्ला जस्तो त छैन तर माओवादीको सरकार पनि तुरुन्तै आउला जस्तो पनि छैन र फेरि माओवादीले सरकारै हांकेपनि यस बारे कुरा निकाल्ने कुरामा शका नै लाग्छ ।
lal salam comred aaja samma yesta bahadur neta nepal ma janmekai rahen6na tapai jasto desbhakta neta lai mero purna taya samarthan 6, tapaiko kura malai sarai man paro ma pani yehi chahan6u.
Bhairekhako Nepal lai ta Bijuli, Pani, Education, Khana deena na sakko bela kena chayu Tistha ra kangada ?
haina ho parcahnde bhai garna khojeko k????????????????maile padako bhulis mora ,
only for acting.ek pujari rakhna naskney paji ley key buknu
prachanda comred,
danger man in nepal
pahila sambidhan banauna bato kholnus, afna janasena lai afaile vatkayeka vautik sanrachana banauna lagaunus, afule mareka ra arule mareka afna ka aansu puchnus, kurchi ma lferi chadne sapana chodnus, janata lai rahat dinus, nepal ma huda bharat ra amerika lai garjine tara delhi ra washindton pugda rune nagarnus, sima ko kura garnu agadi tista ra kangada khojne hoina nepal ko bhumi jogauna lagnus, manche ta marnu vo 12 barsa lagayera aba makha marera dekhunus suvakamana kati yug ka mahisasur lai.
this type of statement is called ‘bujhdo na sujhdo tudi khelma kuddo”.this is why,pls do not bark .
This is good we are support to prachandra go ahead you are great and brave.
pagal bho prachanda
Bhannalai ta k 6 ra prachandale matra kina sabaile bhanna sak6n garera dekhaunu paryo ni.Deslai Tukrauna khojnele k po garlan ra boli matra ho natra bani chahi kukurko puchhar 12 barsa samma dhungram rakhe pani ustai hun6 ni hoina.Garera dekhaunu paryo k
Lalsalam Mr Prachanda I also 1oo% agree with this point.
Prachanda ji tapai sarkarma huda yasta kura birsinuhun6 ani ahile satta bahira huda matra yasto kura ko yad aau6, ali kati aaphno anuhar herera bolne garnus, bhanna ra garna ma farak 6. nau mahina samma tapaile India le sima micheko dekhnu bhayana ani nau mahina pa6i balla hos aayo. yo ta bhukne kukur le tokdaina bhane jasto bhayo.
Yo ta ramrai ho, tara khai ta aafno mato michi raheko tyo dhoti basi Indian lai thokeko ta?
thik 6
prachanda gone mad like mad dog.
Get rid of this dumb Fi_ICK once and for all !!!!!
problem solved!!!!!
Tar sarkar ma huda kahi pani bolna nasakena ani satta chode pachhi matra yesta kura garnu baneko satta chodhada ko aabesh matra ho. Haad na nayako jibro le j pani bol6 bhanne nepali ukhan kamred ko lagi ati uttam chha.
यो नेपाली भएको हिसावले कुरो सुन्दा राम्रो लागे पनि, अतिनै बकम्फुसे, गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति हो .
उही सत्तामा जान जनतालाई झुक्याउने भुस्या कुकुरको भुकाई जस्तै हो.
एउटा राष्ट्रको प्रमुख पार्टी र त्यत्रा जनताको जिउ धनको नष्ट गरि आएको व्यक्तिले यस्तो उच्स्रंखिल कुरो भोक्दै हिड्ने होइन एउटा गहन विश्लेषण गरि आफ्नो देशलाई कसरि जोगाई अन्तर्राष्ट्रिय स्तरको राम्रो छवी बनाउने भनि सोच्नु पर्छ र कुटनैतिक तवरले मित्र राष्ट्रहरु संग जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्छ र हरेk बोलीको जवाफदेहि भए मात्र एउटा प्रखर नेतामा गनिन्छ नत्र भने उही “चार दिनको चाँदनी अधेरी रात भने जस्तै” हराउन्छन्
nepal ko nai hunuparna ho ……………….
lal salam parchanda ji ur 100% rightaaja samma kasaile kunai rajanitic dal le uthauna nasakeko kura aaja ne.ka.pa maobadi le uthayako cha lal salam lal salam lal salam
best of luck
prachanda bolera india ko ghundo ni hallina….prachanda boldai jan6 india ko pina sukdai jan6…maobadi bolne matrai ho garna sakne k hi panni hoina. mero 7 pusta le pani maobadi ko niti man parne 6aina
It is not possiable for Nepali citizen. Prachanda wants to be popular to raise such type of agenda which are not possiable at present.
yes prachanda i am very happy to hear that . we should get back your land
Thats good point .so thats easly returned back India our land?
147181 bachau. 0.03 kayam gara. 0.3 aru lai nabech. bas……………………
आफनो माग मा अडान लिन नसक्ने नेताको कुरा के गर्नु /बोलीको ठेकान हुनु
पर्छ/पहिलाको जस्तो दरिलो हुनु हुन्न /गाली सक्नु भो/No more comment.
very excellent thinking because nobody can do it yet. we ever respect his thinking. go a head.
yo kura 100 % vanne haru bahula hun kina vane sayama saya kehi hudaina . hamro deshko histy tehinai ho .but aru pagal haru vanda pani online nai badi baiman ta hoina sanka 6. malaita .kun party ko side ho? maobadiko vanne suneko thie hoina ki kaso ?
sankaha ko swabhawik avibyakti bhanda aru kehi hoina
कमरेड तँपाइ प्रधानमन्त्री हुदा यो कुरा किन नउठाउनु भएको, अाफु कुर्सिमा हुदा यो मुद्दा उठाउनु भएमा सम्पु्र्ण नेपालीको साथ मिल्ने छ ल प्रचण्ड जी।
kura ta thikai ho bhana jasto garna saka ramro huntho
i am so happy prachand.
we r redy to fight wt india.
we want want our land nepal.
i am so happy prachand.
we r redy to fight wt india.
we want want
our land nepal.
lal salam
Bastamma Prchhanda Jii Le Raknu Bayeko Kura Shahei Ho Hamro Desh Lai Naita Nepal ko Hunu Parchha Vaneko Ho Bharat Ko Ta Hoina So Ima Strongly With 100% Support Bcs That is Our Land That’s Why.This is one of the strong speech.
thanks parchanda kura matra haina gara ra dekhaunu parchha.
bhanie kamradko thick 6 ma sahamat chhu yasa bisayalie Rastiyaestarama lanu parchha.
baula le ta je pani bolchha ni ta.bolna ta diu na.tera bau des chalauna nasakera chhodera hidis.
ajai haruwa le chalayako des bhanchha ye……jitera taile k dekhais.
yeo manchhe pagal bhyeko bhanu parchha jun kura ko sambhawan 0 6 teyhi kura kin garnu? parchnde ko bhnaie swasni poel gaye pachhi jar sang gayer teyo mero sawasni ho mele firta paunu parchha bhne jastaie ho
Kam Kura Aeka Tira Kumlo Boki Thimi Tira
mao badi lai tista ra kangada gayera basna sujhav dinchhu.Kinaki tista ra kangada pani hamrai hunchha ra seema surakha pani .Sano Nepal pani thulo hune bhayo ki kaso ho sathi?