मेची बन्द
२६ माघ, इलाम । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघिय लिम्बुवान राज्य परिषद अन्तर्गतको सुकुम्वासी परिषदले अनिश्चतकालिन मेची अञ्चल बन्द आव्हान गरेको छ । बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने बजार पसल पनि पूर्ण रुपमा ठप्प रहेका छन् ।
गएको १३ गते पक्राउ परेका कार्यकर्ता गोपाल नागालाई तत्काल रिहा गर्न परिषदले माग गरेको छ ।



