''तपाई हाम्रो साँच्चैको बुबाआमा हो ?'' 'मेरी बहिनी मेरी साख्खै बहिनी हुन् कि आंशिक (हाफ) ? या सौतेनी (स्टेप) बहिनी हुन् ?'
पूरा पढ्नुहोस्
अरुण बराल
यसवर्षको होली फागुन १६ र १७ गते परेको छ । तर, एकसाता अघिदेखि नै राजधानीका गल्लीहरुमा युवतीहरु असुरक्षित हुन थालेका छन् । शायद हाम्रा गृहमन्त्रीको लिङ्ग स्त्री भैदिएको भए उनले राजधानीजस्तो शहरमा महिलामाथि भैरहेको यस्तो अपमानलाई टुलुटुलु हेरेर बस्ने थिएनन् होला । तर दुर्भाग्य नै भन्नुपर्दछ कि हाम्रा गृहमन्त्री भीम रावल पुलिङ्ग भैदिए ।
पूरा पढ्नुहोस्
''मलाई प्रेम गर अनि यो विश्व मेरो हो" भन्ने डेभिड रीडजस्तै सबै माया गर्नेहरुले माया गरिएकाप्रति माया व्यक्त गर्ने यही निहु चाहिन्छ भने म पनि यसलाई स-प्रेम स्वीकारी दिन्छु ।
पूरा पढ्नुहोस्
बरालिएको जीवन त्यागेर काठमाडौँ छिर्दा त्यति ठूलो सपना थिएन मसित । दुर्गम ताप्लेजुङमा जन्मेर स्याल खेदाउँदै, बाँदर लखेट्दै हुर्केको मलाई त काठमाडौँ स्वप्न शहर नै थियो जति काठमाडौँबासीका लागि अमेरिका र युरोप हुने गर्छ ।
पूरा पढ्नुहोस्
'अब केही महिनादेखि त ठूलोबाबुले घर छोड्नु पर्छ होला, के गर्छ होला बिचराले, जीवन कसरी शुरु गर्छ होला ।'
पूरा पढ्नुहोस्
बहिनीलाई विराटनगर पुग्ने मकालु यातायातको टिकट चाइना टाउन, सुन्धाराबाट संकलन गरेर काठमाडौँ मल नजिकै पुग्दा कसैले बोलायो ।
पूरा पढ्नुहोस्
वि.सं. २०३९ सालको कुरा हो, शाखा अधिकृत स्तरमा लोकसेवा आयोग पास गरेर नौ जना लक्का जवानहरुको एकसाथ प्रवेश हुन्छ परराष्ट्र मन्त्रालयमा ।
पूरा पढ्नुहोस्
किरात गणराज्य घोषणाको आन्दोलन उत्कर्षमा छ । अतः यो समय किरात गणराज्यले के गर्ने र दुनियाँको कुन राजनीतिक, आर्थिक वा साँस्कृतिक गतिमा यसले आफ्नो स्थान निर्धारण गर्ने हो, भन्नेबारे अग्रगामीहरू प्रस्ट हुनै पर्दछ ।
पूरा पढ्नुहोस्
ज्योतिष विज्ञानकै भरोसा सही, मुलुकले एकदिन 'बन्द' हुनबाट मुक्ति पायो । बन्द फिर्ता नभएको भए बिहेको मौसममा धेरै बेहुला बेहुलीहरूले 'बन्द-बिहे' को एउटा पृथक् अनुभूति गर्न पाउँथे । तर दुर्भाग्य, उनीहरूलाई त्यो 'नसिव' हुन पाएन ।
पूरा पढ्नुहोस्
त्यसबेला मेरो कान्छो छोरो सात वर्षको थियो होला, हामी ओहायोमा थियौं । नोभेम्बर महिनाको अन्तिम हप्ता रुखहरु भर्खरै नांगिएर आगामी लामो जाडो सम्झिँदै अहिलेदेखि नै कामिरहेका जस्ता देखिन्थे ।
पूरा पढ्नुहोस्