बिजनेस

Page 1 of 6512345»...Last »

तानसेनमा लोकसाँस्कृतिक महोत्सव

२६ फागुन, पाल्पा । फागुन २१ गतेदेखि पाल्पाको तानसेनमा भइरहेको औद्योगिक ब्यापार मेला एवं पर्यटन महोत्सवको छैठौं दिन आज १२ देशका कलाकारहरुको प्रस्तुती रहने भएको छ । पूरा पढ्नुहोस्

चीनले २१८ विमान खरिद गर्ने

२५ फागुन, बेइजिङ्ग । चीनमा उच्च आर्थिक बृद्धिदर कायमै रहेकोले त्यहाँको जनताको जीवनस्तर उठनुले विमान सेवाबाट यात्रा गर्नेहरूको सङ्ख्यामा दिनानुदिन बढोत्तरी हुन थालेको बताइएको छ । पूरा पढ्नुहोस्

एक्सल बैङ्कको मुनाफा झन्डै तीन करोड

२५ फागुन, पशुपतिनगर । ग्रामीण क्षेत्रको कृषिलाई मुख्य लक्ष्य बनाएर निजीस्तरमा स्थापना भएको एक्सेल डेभलपमेन्ट बैङ्कले एक वर्षको अवधिमा दुई करोड ८४ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ । पूरा पढ्नुहोस्

एक महिनादेखि बन्द उद्योग खुले

२४ फागुन, झापा । एक महिनादेखि बन्द भएका झापाका भेनियर उद्योग आजदेखि खुलेका छन् । माओवादी सम्बद्ध मजदुरहरूले विभिन्न माग राखेर गरेको उद्योग बन्द आइतबार भएको राजनीतिक सहमतिपछि खुलेका हुन् । पूरा पढ्नुहोस्

गोरखा विकास बैङ्कको शाखा डुम्रेमा

२४ फागुन, तनहुँ । गोरर्खा विकास बैङ्क लिमिटेडको १७ औं शाखा, तनहुँको डुम्रेबजारमा स्थापना गरिएको छ । पूरा पढ्नुहोस्

एनआईसी भिसा डेबिट कार्ड बजारमा

२४ फागुन, काठमाडौँ । एनआईसी बैङ्कले 'एनआईसी भिसा डेबिट कार्ड' बजारमा ल्याएको छ । उपभोक्तामुखी विभिन्न योजनाह... पूरा पढ्नुहोस्

बेलायतमा रोजगारीको अवसर बढ्दै

२३ फागुन, लन्डन । विश्व आर्थिक मन्दीका कारण रोजगारमा व्यापक कटौती गर्नुपर्ने बाध्यतामा रहेको बेलायतमा पूर्णकालीन काम पाउनेको सङ्ख्यामा आएको सुधारले बेरोजगारी समस्यामा केही कमी आएको बताइएको छ । पूरा पढ्नुहोस्

सुरक्षा दिन नसके औद्योगिक विकास ठप्प हुने चेतावनी

२३ फागुन, पाल्पा । जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ शुक्रबारदेखि तानसेनमा औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव २०६६ को सुरु भएको छ । पूरा पढ्नुहोस्

भन्सार बढाएर भए पनि सुन आयात सुचारु गर्न माग

२२ फागुन, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी सङ्घले सुनको भन्सार अभिलम्ब वृद्धि गरी आयात सुचारू गर्न सरकारसँग माग गरेको छ । पूरा पढ्नुहोस्

जापानद्वारा ८२ करोड सहयोग

२२ फागुन, काठमाडौं । जापान सरकारले नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा सघाउ पुर्‍याउन ८१ करोड ७७ लाख ४० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पूरा पढ्नुहोस्
Page 1 of 6512345»...Last »
Copyright © 2010 Onlinekhabar.com. All rights reserved.