९ मार्च, हङकङ । नेपाली जनसम्पर्क समिति हङकङले १४ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।
पूरा पढ्नुहोस्
म्यासेचुसेट्स राज्यका डेमोक्रेटिक सिनेटर जोन केरी तथा कोलोराडो राज्यका रिपब्लिकन सिनेटर रिर्चड लुगार मिलेर संयुक्तरुपमा गएको बुधवार अमेरिकी सिनेटमा स्टार्ट अप भिसा विधेयक-२०१० नामक भिसासम्वन्धी..
पूरा पढ्नुहोस्
अमेरिकी नागरिक विलिस विलिसलाई परेको १० लाख डलरको चिठ्टा टिकट साट्ने बाहनामा चप्काएर फरार रहेका नेपाली विद्यार्थी पंकज जोशीको अमेरिकी बैंक खातामा रहेको रकम पीडित पक्षलाई दिइने भएको छ ।
पूरा पढ्नुहोस्
वोष्टन जमैका प्लेनको टेडेस्की फुड स्टोरमा कार्यरत नेपाली सुरेन्द्र डंगोलको हत्या भएको तिन महिना नवित्दै त्यस्तै हत्या हर्मानोस उनिडोस ग्रोसरी स्टोरमा कार्यरत क्लर्क ७१ व्ाषिर्य जरार्डो सेरानाको भयो ।
पूरा पढ्नुहोस्
रिजउड नेपाली समाजको आयोजनामा गत शनिवार, फेबुअरी २७ तारीख न्यूयोर्कमा रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । ५४ जना रक्तदाताहरुले रक्तदान गरेको उक्त कार्यक्रम न्यूयोर्क ब्लड सेन्टरको सहयोगमा संचालित थियो र सो कार्यक्रममा करीब ६५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण समेत गराएका थिए ।
रिजउड नेपाली समाजका अध्यक्ष श्री पराजुली, ब्लड ...
पूरा पढ्नुहोस्
क्वालालम्पुर । साहित्यकार मनि राई गोठालेद्वारा लिखित कथाहरुको संग्रह 'युद्ध समाधि' हालै क्वालालम्पुरमा बिमोचन गरिएको छ ।
पूरा पढ्नुहोस्
बातुपाहात/जोहोर । मलेसियाको बातुपाहातस्थित् बातुअन्नाम सार्फ नजिकैको एजिज फर्निचर एसडिएन/बिएचडीमा कार्यरत नेपाली नागरिक हरिकुमार गुरुङ्गको अस्पतालमा उपचार हुँदाहुँदै गत फेब्रुअरी २३ तारीख बिहान मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
शनिबार जापानको टोकियोमा बिभिन्न समसामयिक बिषयहरुमा अन्तरक्रियासहित ६० औं प्रजातन्त्र दिवस मनाइएको छ ।
पूरा पढ्नुहोस्
साठीऔं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा थाइल्याण्डस्थित नेपाली राजदूतावासमा आज स्वागत समारोहको आयोजना गरियो ।
पूरा पढ्नुहोस्
वोष्टन, फेब्रुअरी २० । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोष्टन अमेरिकाले नेपाली साहित्यकार कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको छ ।
पूरा पढ्नुहोस्