हरेक बिषयका दुईवटा पक्ष हुन्छन । सकारात्मक र नकारात्मक । तर कुनै पनि बिषय आफैमा राम्रो र नराम्रो भन्ने हुँदैन । सकारात्मक र नकारात्मक अथवा राम्रो र नराम्रो नियाल्ने र खुट्याउने मान्छेको दृष्टिकोण हो ।
पूरा पढ्नुहोस्
कुर्ता सलवार लगाएर बेनीबजार झरेकी
पातली र अग्ली-अग्ली काली मन परेकी
पूरा पढ्नुहोस्
रुवाउदिन तिमीलाई भन्ने पनि तिमी नै हौ
आज मेरो आँसुको मूल बन्ने पनि तिमी नै हौ ।
पूरा पढ्नुहोस्
रुन्छिनरे आमा
सम्झिदै मेरो अतित अनि पिँडीमा बसेर
रुन्छिनरे आमा सम्झाउँदी हुन् प्यारी मुटु नै कसेर।
त्यो साहुको ब्याजले काटेर सिमा साँवालाई नाघेछ
दैवको दशा साहुको भाषा अस्तित्व मागेछ ।
सुनको जस्तै लाग्दथ्यो मलाई खरको त्यो छानु
चुहिदा पानी ति लालाबला बोकेर कहाँ जानु ।
फुत्केको गास आफन्ती आस नगर्नु भुलेर
फूलको हाल भमराको चाल छोड्दिन्छन् चुसेर ।
कसलाई गर्नु खै सेवा मैले यो मुटु जलाई
उपहार पानी तड्पिएर माग्दा पाइन्छ सलाई ।
के ...
पूरा पढ्नुहोस्
चुनाब जिते गाउँलाई बिर्से कुरा गर्छन चाम्रो, कस्तो खाका कोर्योउ नेता संबिधान हाम्रो ?
पूरा पढ्नुहोस्
मिठो होइन पिठो खाउँला, जोगाएर सान
संघ, राज्य, प्रदेश भन्दा देशलाई ठूलो ठान ।
पूरा पढ्नुहोस्
हो आज म कसैको परानीको कुरा गर्दैछु
संगै विताएको त्यो सिरानीको कुरा गर्दैछु ।
पूरा पढ्नुहोस्
माग्यौ तिमीले केवल मिठो प्यार दिए मैले
छैन सुखि दुःखी भएपनि संसार दिए मैले
पूरा पढ्नुहोस्
सँधै किन टायर बल्छन्, जुलुस र नारा
भित्र आगो लगाई, बाहिर शान्ति खोज्छ सारा
पूरा पढ्नुहोस्
अन्धकारमा एउटा तस्विर उपहार दिएर आँए
जिन्दगिमा पहिलोपटक पिएर आँए ।
पूरा पढ्नुहोस्