पत्रपत्रिकाबाट

Page 1 of 4812345»...Last »

एमालेमा जिम्मेवारी हेरफेर

२८ फागुन,काठमाडौ । सत्तारूढ प्रमुख घटक एमालेमा महत्त्वपूर्ण विभागीय जिम्मेवारी हेरफेर भएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले संसदीय व्यवस्था विभागमा विष्णु पौडेल, प्रचारमा प्रदीप ज्ञवाली र पार्टी स्कुलमा वेदुराम भुसाललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो । पूरा पढ्नुहोस्

सेनाको गोली प्रहारबाट एकै घरका तीनको मृत्यु

२८ फागुन, बर्दिया । सुर्खेत जिल्लाको सीमामा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी बबई भ्यालीमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । पूरा पढ्नुहोस्

जमिम हत्यामा एक प्रहरीसहित पाँचविरुद्ध मुद्दा

२८ फागुन, काठमाडौं । सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न रहेको अभियोगमा बहालवाला एक प्रहरी अधिकृतसहित पाँचजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरी ल्याएको प्रमाण कागजातका आधारमा जिल्ला न्यायाधिवक्ता बद्रीप्रसाद ओलीले बिहीबार पाँचैजनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी दुईवटा मुद्दाको अभियोगपत्र दर्ता गराउनुभएको हो । ललितपुर उपमहानगरपालिका वडा नम्बर १३ का बहालवाला प्रहरी नायब निरीक्षक प्रकाश क्षेत्री, बैतडी जिल्ला ओसकोटका ... पूरा पढ्नुहोस्

सबै विधवाले भत्ता पाउने

२७ फागुन, काठमाडौं । सर्बोच्च अदालतले सबै विधवालाई भत्ताको व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको छ । पूरा पढ्नुहोस्

साढे पाँच हजार सशस्त्र प्रहरी थपिने

२६ फागुन, काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षमा दायित्व थपिने गरि ६ हजार सशस्त्र प्रहरी थप्न अनुमति दिएको छ । पूरा पढ्नुहोस्

नक्कली बिल पेश गरेर रकम लिन खोजे मन्त्रीहरुले

२५ फागुन, काठमाडौं । केही मन्त्री र अधिकांश राज्य मन्त्रीले अनावश्यक जिल्ला भ्रमण गरी नक्कली बिल, भर्पाइ र हवाई टिकट पेस गरेको खुलासा भएको छ । पूरा पढ्नुहोस्

एमाले कार्यकर्ता हतियारसहित पक्राउ

२५ फाल्गुन, पोखरा । नेकपा एमाले निकट युवा संघ नेपालका दुई कार्यकर्ता पेस्तोलसहित पक्राउ परेका छन् । पूरा पढ्नुहोस्

सोनीमा नेपाली कामदारको माग

२४ फागुन, काठमाडौं । मलेसियाको बहुराष्ट्रिय कम्पनी सोनी इलेक्ट्रोनिक्सले नेपालबाट एक सय महिला कामदार लिने भएको छ । पूरा पढ्नुहोस्

एमालेमा चर्काचर्की

२३ फाल्गुन, काठमाडौ । एमाले केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नै पार्टीका गृहमन्त्री भीम रावलको राजीनामा फेरि मागेका छन् । पूरा पढ्नुहोस्

श्रममन्त्री आलमको भ्रमण साउदी सरकारद्वारा अस्वीकार

२२ फागुन, काठमाडौ । डेढ महिनाअघि श्रममन्त्री मोहम्मद आफ्ताब आलमसँग साउदी अरब र दक्षिण कोरियाको औपचारिक भ्रमणको अवसर थियो । पूरा पढ्नुहोस्
Page 1 of 4812345»...Last »
Copyright © 2010 Onlinekhabar.com. All rights reserved.