निर्वाचन आयोगले ५ महिना लगाएर तयार गरेको राजनैतीक दल दर्ता कितावको बुधबार राजधानीमा सार्वजनिक गरिंदै । कितावको लम्वाई ३० इन्च, उचाई १५ इन्च, पृष्ठ संख्या २१ सय र तौल करिव ४२ केजी रहेको छ । तस्विरः रमेश सुवेदी/अनलाइनखबर
पूरा पढ्नुहोस्
इजिप्टका डिजाइनर मेरी विशाराद्वारा निर्मित सृजना पेरिसमा सम्पन्न फेसन शोमा प्रस्तुत गर्दै मोडेल । तस्विरः एजेन्सी
पूरा पढ्नुहोस्
हास्य टेलिसृङ्खला जिरेखुर्सानीका कलाकार शिवहरी नेपाल (भोक लाग्यो) र देविराम पराजुली (सभासद) विरेन्द्रनगरमा चलिरहेको अन्तराष्ट्रिय लोक सास्कृतिक तथा पर्यटन महोत्सवमा बुधवार आफ्नो कमेडी प्रस्तुत गर्दै । तस्विरः दिपक बुढा/अनलाइनखबर
पूरा पढ्नुहोस्
उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार पाँचदिने भारत भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुादै । तस्विरः अनलाइनखबर
पूरा पढ्नुहोस्
पर्साको भौरटार गाविसमा लगाइएको अवैद्य लागू औषध अफिम खेती । तस्विरः अमित अग्रवाल/अनलाइनखबर
पूरा पढ्नुहोस्
जनमोर्चाद्वारा संघीयताका विषयमा मंगबारदेखि थालनी गरेको ई-जनमतको उद्घाटन समरोहलाई सम्बोधन गर्दै अध्यक्ष चित्रबहादुर केसी । तस्विरः अनलाइनखबर
पूरा पढ्नुहोस्
मकवानपुरको देउराली डाँडाबाट अवलोकन गर्दा देखिएको कुलेखानी ड्याम्मको पानीको सतह । तस्विरः प्रेम लामा/अनलाइनखबर
पूरा पढ्नुहोस्
सोसिएल सर्भिस क्लव टि्रनीटीले राजधानीको डिल्लीवजार हाइटमा मंगलबार गरेको सरसफाई कार्यक्रममा सहभागि हुँदै विश्व साइकल यात्री पुष्कर शाहका साथमा कलेजका विद्यार्थीहरु । तस्विरः रमेश सुवेदी/अनलाइनखबर
पूरा पढ्नुहोस्
नायक जेक ग्यालेनहल (बाँया) रेचल क्याडमससँग क्यालिफोर्नियास्थित कोडाक नाट्यघरमा सम्पन्न ८२ औं ओस्कर अवार्ड समारोहमा उत्कृष्ट फिल्मकथा अवार्ड प्रदान गर्न मञ्चमा उपस्थित हुदैं । तस्विरः एजेन्सी
पूरा पढ्नुहोस्
हिन्दु राष्ट्र स्थापनाको कामनासहित पशुपतिस्थित वनकालीमा आयोजना गरेको सहश्र रुद्रचण्डी अखण्ड महायज्ञमा कालिबाबाबाट आर्शिवाद लिनुहुंदै पत्नी कोमल शाहको साथमा पूर्व राजा ज्ञानेन्द्र शाह । तस्विर: रमेश सुवेदी/अनलाइनखबर
पूरा पढ्नुहोस्