Onlinekhabar.com

सभापति कोइराला छोरीको घरमा सरे
२८ फागुन, काठमाडौं । केही समययता अस्वस्थ कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आज राजधानीको मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निबास सर्नु भएको छ ।

हाल उहाँ बसीरहनुभएको महाराजगन्जस्थित निबास साँघुरो भएकोले कोइराला सुजाता निबासमा सर्नुभएको हो । पछिल्लो पटक स्वास्थ्य अबस्था नाजुक भएपछि कोइरालाले छोरीको निबासमा सर्ने इच्छा देखाउनुभएको थियो ।

आफूलाई भेट्न आउने काङ्ग्रेस नेताहरुसँग कोइरालाले ‘सुजाता खोई ?’ भन्दै सोध्ने गर्नेहुन्थ्यो । कोइरालाको स्वास्थ्यस्थिति बिग्रदै गएपछि सुजाता आफ्नो विदेश भ्रमण छोट्याएर हिँजो स्वदेश फर्कनुभएको थियो ।

एमालेमा जिम्मेवारी हेरफेर
२८ फागुन,काठमाडौ । सत्तारूढ प्रमुख घटक एमालेमा महत्त्वपूर्ण विभागीय जिम्मेवारी हेरफेर भएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले संसदीय व्यवस्था विभागमा विष्णु पौडेल, प्रचारमा प्रदीप ज्ञवाली र पार्टी स्कुलमा वेदुराम भुसाललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो । बैठकले पार्टीका सचिव समेत रहेका पौडेललाई संसदीय दलको उपनेता प्रस्ताव गर्ने निर्णय पनि गरेको छ भने स्कुल विभागको उपप्रमुखको जिम्मेवारी घनश्याम भुसालले पाएका छन् ।

तीमध्ये संसदीय विभाग नयाँ गठन गरिएको हो भने बाँकी दुईमा जिम्मेवारी हेरफेर भएको हो । यसअघि स्कुल विभाग अध्यक्ष झलनाथ खनाल र प्रचार विभाग महासचिव ईश्वर पोखरेलले आफैसँग राखेका थिए । केन्द्रीय कमिटीको दोस्रो बैठकबाट गठित ती विभागहरूले पूर्णतासमेत पाएका थिएनन् । महाधिवेशनबाट निर्वाचित नेतृत्वले गरेको जिम्मेवारी बाँडफाँडमा भएको यो पहिलो हेरफेर हो ।

स्रोतअनुसार, पार्टीभित्र जिम्मेवारी बाँडफाँड सन्तुलित नभएको, महाधिवेशनको प्रतिस्पर्धामा को कहाँ थियो भन्ने आधारमा काखापाखा गरिएको आवाज उठेपछि ती विभागको नेतृत्व परिवर्तन गरिएको हो । नयाँ जिम्मेवारी पाउनेमध्ये पौडेल, ज्ञवाली र वेदुराम प्रधानमन्त्री नेपाल र स्थायी कमिटी सदस्य केपी ओली निकट हुन् भने घनश्याम संस्थापन निकट मानिन्छन् ।

महासचिव पोखरेलले आफ्नो सांगठनिक प्रतिवेदनमा स्कुल र प्रचार विभागको काम प्रभाकारी हुन नसकेको मूल्यांकन प्रस्तुत गरेका थिए । बैठकमा पोलिटब्युरोबाट गठित जिल्लाका विवाद समाधान कार्यदलले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रस्ताव कार्यान्वयनको जिम्मेवारी भने स्थायी कमिटीलाई दिइएको छ ।

कार्यदलले काठमाडौंमा समानान्तर कमिटी मिलाएर ७३ सदस्यीय नयाँ संगठन कमिटी, धनुषा राम सत्रुघन महतो, महोत्तरीमा योगनारायण यादवको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । त्यसैगरी बारा ४ को क्षेत्रीय कमिटीको पुनः निर्वाचन गराउने सुझाव कार्यदलले दिएको छ । प्रचार विभाग प्रमुख ज्ञवालीले कार्यदलले दिएका सुझाव कार्यान्वयन र समन्वयको जिम्मेवारी स्थायी कमिटीलाई दिएको बताए ।

ती जिल्ला र क्षेत्रमा अध्यक्ष खनाल र नेपाल-ओली समर्थित समानान्तर कमिटी गठन भएपछि पोलिटब्युरोले विवाद समाधानको अन्तिम निर्णय गर्ने गरी उच्चस्तरीय कार्यदल बनाएको थियो । काठमाडौंको कार्यदलले निर्वाचित जिल्ला कमिटी भंग गर्ने उपत्यका समन्वय कमिटीको निर्णयलाई विधान र पार्टीको प्रचलित सिद्धान्त विपरीत भएको निष्कर्ष निकालेको थियो । तर उसले समानान्तर कमिटीको अवस्था अन्त्य गर्न दुवै कमिटी मिलाउने प्रस्ताव बैठकमा पेस गरेको थियो ।

बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष खनालले पार्टीको सिद्धान्त, विधान, निर्वाचित नेतृत्वको आधारमा आन्तरिक एकतालाई सुदृढ गर्नुपर्नेमा जोड दिए । स्थानीय तहको कार्यकर्ता पंक्ति गलत ढंगले रूपान्तरित हुँदै गरेको भन्दै उनले पार्टीमा भर्ना र प्रशिक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

केन्द्रीय सल्लाहकार परिषद् गठन, विभागीय सदस्यहरूको पूर्ति, युथफोर्सको निर्देशिका लगायतका कामको जिम्मेवारी पनि स्थायी कमिटीलाई दिने निर्णय भएको छ । कान्तिपुर दैनिकबाट

धम्कीले जिल्लास्तरीय परीक्षा सर्‍यो
२८ फागुन, विराटनगर । युथफोर्सले मोरङले आह्वान गरेको विराटनगर बन्दले कक्षा आठको शुक्रबारको जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । आज स्थगित नेपाली बिषयको परीक्षा चैत ६ गते हुने जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख अशोककुमार कालाखेतीले जानकारी दिनुभयो ।

‘आन्दोलनकारीहरुले पटक-पटक फोन गरेर सम्पूर्ण शैक्षिक गतिविधि बन्द नगरे त्यसको क्षति शिक्षा कार्यालयले लिनुपर्ने धम्की दिएपछि परीक्षा सार्न बाध्य भयौं,’ कालाखेतीले भन्नुभयो ।

कक्षा ८ को जिल्लास्तरीय परीक्षामा मोरङका १७ हजार ४ सय ७८ परीक्षार्थी सहभागि छन् ।

युथफोर्स मोरङका अध्यक्ष परशुराम बस्नेत र पर्शु राईलाई विहीबार साँझ विराटनगर-१५ जनपथ टोलमा रहेको फ्लेक्स उद्योगमा बसिरहेको बेला हतियारधारी समूले गोली हानेर घाइते बनाएको विरोधमा युथफोर्सले विराटनगर बन्द गराएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले २८ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

कम्मर र तिघ्रामा दुई गोली लागेका बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अर्का घाइते राईको देब्रे खुट्टामा गोली लागेको छ ।

घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्तिमोर्चा गोईत समुहले लिएको छ ।

जनसेनाको विवरण लिएरै छाडिन्छ : मन्त्री पोख्रेल
२८ फागुन, कैलाली । सूचना तथा सन्चारमन्त्री शंकर पोख्रेलले शिविरमा रहेका माओवादी जनसेनाको विवरण सरकारले लिएरै छाड्ने दावी गर्नुभएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोख्रेलले जनसेनाको पुनःस्थापना र समायोजनका लागि विवरण अत्यावश्यक रहेको बताउनुभयो ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला सम्बन्धी उपमहासचिब वि लिन पास्कोले जनसेनाको विवरण सरकारलाई उपलब्ध नगराइने बताएको भोलीपल्ट मन्त्री पोख्रेलको यस्तो भनाई बाहिर आएको हो ।

प्रेस चौतारी नेपालले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोख्रेलले भन्नुभयो, ‘जनसेनाको विवरण जसरी भएपनि उपलब्ध गराउनै पर्छ, अन्यथा जनसेनालाई दिँदै आएको रकम सरकारले बन्द गर्नेछ ।’

सरकारलाई जनसेनाको विवरण उपलब्ध नगराउने संयुक्त राष्ट्रसंघको भनाईले नेपालमा अनमिनप्रति अविश्वास बढेको उहाँले जिकीर गर्नुभयो ।

ट्रकको ठक्करबाट बालिकाको मृत्यु
२८ फागुन, काठमाडौं । ट्रकको ठक्करबाट भक्तपुरमा  शुक्रवार विहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवाकोट- २ की ३ वर्षिया पूर्णिमा पाठक रहेकी प्रहरीले जनाएको छ ।

बा १ ख ७६६० नम्बरको ईंटा बोकेको ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वी नेपालको जनजीवन प्रभावित
२८ फागुन,  झापा । झापाको सुरुङ्गामा जन्तीहरुको कुटपिटबाट बस चालकको मृत्यु भएको घटनाको विरोधमा यातायात मजदुरहरुले गरेको अनिश्चितकालिन यातायात बन्दले पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ ।

गौरादहबाट बुधबार बेहुली लिएर फर्कदै गरेको मे १ ख १८३५ नम्बरको बसका चालकलाई जन्तीपक्षले सामान्य विवादमा कुटपिट गर्दा झापा सुरुङ्गा निबासी शेरबहादुर मगरको बुधबार मृत्यु भएको थियो ।

बन्दका कारण कोशी र मेची अञ्चलमा चल्ने लामा तथा छोटा दुरीका सम्पूर्ण सवारीसाधनहरु ठप्प भएका छन् । गुण्डागर्दी र असुरक्षाकाबीच यातायात सञ्चालन गर्न नसक्ने भन्दै मजदुर संगठनहरु आन्दोलीत भएका हुन् ।

दोषीलाई कार्वाही र पीडित परिवारलाई राहतको माग गर्दै यातायात बन्द गरेर विरोधमा उत्रीएका उनीहरुले हिजोदेखि अनिश्चितकालिन यातायात बन्द गराएका हुन् ।

अखिल नेपाल यातायात मजदुर संघ, नेपाल स्वतन्त्र यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ मोरङ लगाएतका यातायात मजदुर संगठनहरुले मृतक चालकलाई सहिद घोषणा गर्न, सडकलाई शान्तिक्षेत्र बनाउन, मजदुरको सुरक्षाको व्यवस्था गनपर्नेर्, सिट क्षमतामा मात्र यात्रु राख्नुपर्ने माग गरेका छन् ।

किताब जिल्लामा पुगेन
२८ फागुन, काठमाडौं । शैक्षिक सत्र सुरु हुन एक महिना मात्र बाँकी रहँदासमेत जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले निकालेका किताब जिल्लामा पुग्न सकेको छैन । किताबको मूल्य समायोजन हुन नसक्दा देशका विभिन्न जिल्लामा पठाउनुपर्ने किताबहरु गोदाममै थन्किएका छन् ।

किताबको मूल्य २०५७ सालदेखि समायोजन हुन नसक्दा ३ वर्षदेखि घाटा व्यहोर्नुपरेको केन्द्रको दावी छ । अहिलेसम्म केन्द्रको घाटा १२ करोड रुपैयाँ पुगीसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका निर्देशक विरेन्द्रकुमार दासले जानकारी दिनुभयो ।

फलफूलको कारोबार बढ्यो
२८ फागुन, काठमाडौं । गर्मीयामसँगै फलफूलको कारोबार पनि बढ्न थालेको छ । अहिले अङ्गुर, स्याउ र केराको कारोबार बढेको छ ।

तर अघिल्लो वर्षको तुलनामा यसवर्ष फलफूलको भाउ महङ्गो भएको व्यापारीहरुले बताएका छन् । नेपाल फलफूल तथा तरकारी थोक बिक्रेता संघ बल्खुका अध्यक्ष नारायण धितालका अनुसार भारतमा उत्पादन कम भएको र गाडी भाडा पनि बढेकोले फूलफूल महङ्गिएको हो । उहाँका अनुसार अहिले २५ प्रतिशतसम्म भाउ बढेको छ ।

फेरि बढ्यो लोडसेडिङ
२८ फागुन, काठमाडौं । भोटेकोसी जलविद्युत् आयोजनामा प्राविधिक खरावी आएको भन्दै नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधि दैनिक १२ घण्टा पुर्‍याएको छ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

भोटेकोसीमा आएको अवरोधसँगै प्राधिकरणले पूर्व जानकारीविना आधा घण्टादेखि एक घण्टासम्म विद्युत कटौती गर्दै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले भोटेकोसीको एउटा मेसिनको ‘वाईपास भल्भ’ मा खराबी आएकाले गत सोमबारदेखि विद्युत् उत्पादन गर्न छोडेको जानकारी दिनुभयो । भोटेकोसीको विद्युत् कटौतीलाई प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाबाट परिपूर्ति गर्दै आएको छ ।

भोटेकोसी आयोजनाले कम्तीमा १५ दिनसम्म विद्युत् उत्पादन गर्न नसक्ने जानकारी प्राधिकरणलाई दिइसकेको छ । कार्यकारी निर्देशक झाले भन्नुभयो, ‘हिमालको हिउँ पग्लिन थालेपछि विद्युत् उत्पादनको अनुपात पनि बढ्छ । चैतको तेस्रो हप्तापछि मात्र लोडसेडिङको समय घटाउन सकिन्छ ।’

गत वर्ष कोसी-कटैया प्रसारण लाइन भत्केका कारण भारतबाट विद्युत् आपूर्ति हुन नसक्दा दैनिक १६ घण्टाको लोडसेडिङको सामना उपभोक्ताले गर्नुपरेको थियो ।

सेनाको गोली प्रहारबाट एकै घरका तीनको मृत्यु
२८ फागुन, बर्दिया । सुर्खेत जिल्लाको सीमामा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी बबई भ्यालीमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । बुधबार राती करिब साढे आठ बजे भएको घटनामा सुर्खेत हरिहरपुर-५ घर भएका एउटै परिवारका ३५ वर्षीया देवीसरा विक, ३२ वर्षीया अमृता विक र १२ वर्षीया चन्द्रकला विकको घटनास्थलमा नै मृत्यु भएको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गस्तीटोलीले कृष्णबहादुर विकलाई पक्राउ गरेको छ । कृष्ण विकलाई अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारमा राखिएको छ ।

पक्राउ परेका कृष्णका देवीसरा श्रीमती, अमृता भाइबुहारी र चन्द्रकला छोरी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट सेनाले तीन नाल बन्दुक, चार थान गोली र दुई डिब्बा बारुद बरामद गरेको बताइएको छ ।

ती व्यक्तिहरू चोरी सिकारीमा संलग्न भएको आरोप बर्दिया राष्ट्रिय निकुञ्जले लगाएको छ ।

यसैबीच सैनिक जनसम्पर्क निर्देशनालयले बाँसपानी इलाकामा सिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरका आधारमा खटिएको गस्तीटोली उक्त बाँसपानी इलाकामा पुगेपछि सिकारीहरूँगि जम्काभेट भएको र सिकारीहरुलाई गस्तीटोलीले चेतावनी दिँदासमेत उनीहरूले गस्तीटोलीमाथि फायर गरेपछि आत्मसुरक्षाका लागि प्रतिकारात्मक कारबाही गर्दा तीनजनाको मृत्यु भएको र अन्य चारजना भाग्न सफल भएको जनाएको छ । गोरखापत्र दैनिकबाट