Comments Add Comment

यस्ता हेल्मेट कसरी लगाउने ?(फोटोफिचर )

यो दुनिया विचित्रकै छ । केही चिज कल्पना सम्म नगरेका पनि यथार्थ भैदिन्छन् । यस्तै केही मानिसको कल्पना शक्ति पनि विचित्रकै हुन्छ । उनीहरुले यस्तो चिजलाई यथार्थमा परिणत गरिदिन्छन् जो अरु सामान्य मानिसको मगजले सोँच्न भ्याउँदैन । तपाइँले यो दुनियामा विभिन्न कम्पनीका हेल्मेट त देख्नु भएकै छ होला । तर हेल्मेट सुरक्षात्मक चिज भएकाले यसमा कलाको खासै महत्व रहँदैन र हुँदैन पनि ।

1

सुरक्षाको साधन भन्दैमा त्यसमा कला मिसाउन नहुने भन्ने कहाँ हुँदोरहेछ र ? रुसका एक कम्पनीले हेल्मेटमा विचित्रको कला मिसाएको छ । कम्पनीले बनाएका कतिपय हेल्मेट त लगाउन आँटै आउँदैन । मानिसको सरीरको अंग देखि लिएर टेनिस बलको आकारमा समेत हेल्मेट डिजाइन गरेको छ कम्पनीले हेरौँ ती विचित्रका हेल्मेट

2 3 4 5 6 7 8 9 10 11 12 13 14

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment