Comments Add Comment

फुटबल हेर्न विद्युत नदिएको भन्दै विद्युत प्राधिकरणमा तोडफोड

२० भदौ । नेपाल र भारतवीच जारी फुटबल खेल टेलिभिजनमा हेर्न विद्युत लाइन नदिएको भन्दै कीर्तिपुरका युवाहरुले त्यहास्थित विद्युत प्राधीकरणको कार्यालयमा तोडफोड गरेका छन् ।

फुटबल हेर्न नपाएको झोंकमा लोडसेडिङ नगर्न माग गर्दै प्राधीकरण पुगेका युवाले तोडफोड र ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment