Comments Add Comment

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ २१ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले साफ च्याम्पियसिप फुटबल प्रतियोगितामा नेपालको सानदार तथा ऐतिहासिक जित भएको र नेपालद्धारा भारत २/१ गोलअन्तरले पराजित भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले रेग्मीविरुद्धका १७ मुद्धा खारेज भएको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले कोइरालाको विरासतमा किचलो भएको खबरलाई मुख्य बनाएको छ ।

प्रमुख दलका शीर्ष नेताहरु धेरै स्थानबाट चुनावका लागि सिफारिस भएको नयाँ पत्रिकामा मुख्य खबर छ भने अन्नपूर्ण पोस्टले नेकपा-माओवादीका नेताहरुले आफूहरुसँग हतियार भएको र बहिष्कारमा पड्कने भनेको खबरलाई मुख्य बनाएको छ।

1

aanpurna-post

gorkhapatra

kantipur

nagarik

naya-patrika

nepalsamcharpatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment