Comments Add Comment

रोयल सुजका नयाँ मोडल

२१ भदौ, काठमाडौ । रोयल फुट वेयर प्रालिले उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै विभिन्न किसिमका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।

royal shoes

विदेशी जुत्ता/चप्पलको आयात प्रतिस्थापन गर्ने उदेश्यले स्वदेशमा नै गुणस्तरीय जुत्ता/चप्पल उत्पादन गर्दै आएको रोयलले जुत्ताका पारखीलाई मध्यनजर गर्दै नयाँ मोडलका आकर्षक जुत्ता बजारमा ल्याएको जनाएको छ ।

रोयल फुट वेयरका अध्यक्ष भिम पौड्यालले रोयलका जुत्ता आकर्षक र टिकाउ भएको बताउनुभयो । रोयलले समय समयमा विभिन्न खालका नयाँ र आकर्षक मोडलका जुत्ताचप्पल बजारमा ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment