Comments Add Comment

बिएस्सीको परीक्षाफल प्रकाशित

२१ भदौ, काठमाडौं । बिएस्सी तेस्रो वर्षको परीक्षाफल शुक्रबार प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ साल माघ/फागुन महिनामा सञ्चालित तीनवर्षे विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको  परीक्षाफल प्रकाशित भएको हो ।

परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment