Comments Add Comment

युरोपेली युनियनल चुनावको पर्यवेक्षण गर्ने

३० भदौ, काठमाडौं । युरोपेली युनियनले आगामी संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । निर्वाचन आयोग र युरोपली युनियनबीच पर्यवेक्षण मिसन खटाउने समझदारी भएको हो ।

समझदारी पत्रमा युरोपेली युनियनकातर्फबाट राजदूत अलेक्जेण्डर स्पाचिज र आयोगका सचिव नरेन्द्र दाहालले हस्ताक्षर गर्नु भएको छ । आयोगको नीति, कार्यविधि र निर्धारित आचार संहिथाको पालना गर्दै मिसनले निर्वाचन सम्वन्धी पर्यवेक्षण गर्न सक्ने समझदारी पत्रमा उल्लेख रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment