शनिबार, ७ असोज, २०७४
OnlineKhabar.com

राजधानीमै जलाइयो नरहरि आचार्य र राजेन्द्र पाण्डेको गाडी

अनलाइनखबर

११ कात्तिक ,काठमाडौं  । काठमाडौं क्षेत्र नं. ५ का कांग्रेसका उम्मेदवार नरहरि आचार्यले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ । धापासी गाविस-६ कृष्ण मन्दिर नजिकै सडकमा गाडी राखेर उम्मेदवार आचार्य मतदातासँग भोट माग्न घरदैलोमा हिडेंको समयमा आगजनी भएको हो ।

मोटरसाईकलमा आएका तीन जना व्यक्तिले विहान ९ बजे पेट्रोल छर्केर आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा आगो लगाएर भागेको नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ५ ले जनाएको छ । आगजनीबाट गाडीमा राखिएका प्रचार प्रसार सामाग्री जल्नुका साथै गाडी पूर्णरुपले क्षत्रिग्रस्त भएको छ । नेपाली कांग्रेस प्रचार प्रसार समितिले घटनाको भत्र्सना गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ ।

सडकमा राखेको गाडीमा मोटरसाइकलमा आएका व्यक्तिले आगो लगाएर भागेका थिए । उम्मेदवार आचार्यको गाडीमा आगो लगाउने समूहको पहिचान हुन सकेको छैन । आज बिहानै प्रहरी र सेनाको उच्च निगरानीमा रहेको नारायणहिटी उत्तर ढोका अगाडि  एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि आगजनी भएको छ ।

नारायणहिटी अगाडि पार्क गरी राखेको नेता पाण्डेको गाडीमा आगो लगाएछि ‘नेकपा एमाले मुर्दावाद नेकपा-माओवादी जिन्दावाद’ भन्दै आगो लगाउने व्यक्तिहरू भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सेना र प्रहरी २४ घण्टा सुरक्षामा खटिने स्थानमै गाडीमा आगनजी भएपिछ चुनावी सुरक्षा रणनीतिमा समेत गम्भीर प्रश्न उठेको सुरक्षाविदहरूको भनाइ छ ।  महानगरीय प्रहरी प्रभागले आगो तत्काल निभाउन सकिएकाले ठूलो क्षति नभएको जनाएको छ ।

सुशील कोइरालको गाडी पनि जलाइयो

चुनावी प्रचारमा बाँकेमा रहेका नेपाली कांग्रसेका सभापति सुशील कोइरालको गाडीमा पनि अज्ञात समूहले आगो लगाएको छ ।नेपालगञ्जस्थित पार्टी कार्यालय अगाडि राखिएको कोइरालाको गाडीमा अज्ञात समूहले विहान आगो लगाएर भागेका थिए ।

गाडीमा लगाएको आगो स्थानीयबासीले तत्कालै निभाउन सकेकाले धेरै क्षति नभएको नेपाली कांग्रेसले जनाएको छ ।

२०७० कार्तिक ११ गते १८:२० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२८ प्रतिकृयाहरू प्राप्त
  • Amish लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १०:५७

    right chor netaharu je maan lago tehi gar6n ani aile ko nabhujne 6n ra janata haru…

    0
    0
    Share

  • Rabin SJ लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते ११:५९

    अब राजधानी मै त एस्तो स्थिति छ भने देश क दुर्गम ठाउमा कस्तो सुरक्षा होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ,एउटा ठुलो राजनीतिक सक्ति लाई बाहिरै राखेर निर्वाचन गर्न खोजिएको परिणाम हो यो ,अब एस्तो स्थिति मा कसरि आम नागरिकले सुरक्षित महसुस गरेर भोट हाल्न जानु त ?? अब सरकार सामु २ टा बिकल्प छन /
    १ . निर्वाचन प्रति असन्तुस्ट हरुको जायज माग सम्बोधन गरेर निर्वाचन लाई सरेर भएपनि सहमति गर्ने र सबै लाई निर्वाचन मा सहभागिता गराउने /
    २.निर्वाचन बिथोल्ने हरुलाई चरम दमन गरि उनीहरुको योजना लाई बिफल पारी निर्वाचन लाई सफल पार्ने तर एशो गर्दा देश फेरि द्वन्द मा फस्ने निश्चित जस्तै छ ,
    तेसैले समयमै उचित पहल कदमी होस् /

    0
    0
    Share

  • देशभक्त लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १३:००

    ईण्डियाको नेपालप्रतिको गिद्दे दृष्टि र नेपालको (नेताहरु)ईण्डियण दलालहरुको कारण अब देशमा लगभग दोण्ड शुरु भयो, मेरो अनुरोध दोण्डरत पक्षसँग अब सर्वसाधारण जनता हैन् नेताहरु र तिनका आसेपासेहरुलाई थोक्देऊ,जय देश जय नेपाल।

    0
    0
    Share

  • Babu nepali लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १०:५९

    yas ma prchanda maobadi ko hath huna sakchha baidya maobadi ko pavda pani ktm 5 ma nepali congress ko jit sunichit chha.

    0
    0
    Share

  • भ्रष्टे लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते ११:२०

    हरेक सरुवा बढुवा र नियुक्तिमा सुरक्षाकर्मी हरु संग, देश चलाउने दिग्गज घुश्याहा हरुले घुस खाए पछी अरु के आश गर्न सकिन्छ र

    0
    0
    Share

  • United Nepal( No Federelism) लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते ११:२५

    अती फितलो सुरक्षा ब्यबस्था ।

    0
    0
    Share

  • Dipen लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते ११:४१

    Iniharu le banda garda sarba sadharan manche ko matra kati jalaunu ta….gadi maa iniharu lai nai rakhera jalauna parne ani saraa nepali khushi hunthiye…

    0
    0
    Share

  • Gopal Sharma लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते ११:५०

    Yesto istiti ma vayako chunab le k naya sambidha banaula? yedi banyo vane ni kati barsa ko lagi ho tyo? Aba yo question ko jawaf Neta haru le dinu parne cha. Des ko dhukuti sakne kam matra ho yo chunab garne kam.

    K yedi chunab garea sambidhan banena vane yesko chati purti neta haru le tirne chan? yo kura pani neta haru le afno ghosan patram ma ulekhe kina na gareko?

    0
    0
    Share

  • bhabana लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते ११:५६

    Sure to feal Unsucured……

    0
    0
    Share

  • haripawan pahar khadhaka लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:०६

    ww w3a vwa cwa wa cwa k bhyo kbhao yastai ho yastai chunab kata k k huncha bigarnaya bahik aru hucha ra kola bigharo

    0
    0
    Share

  • ravi लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:१०

    सुरक्षा बेवस्था कमजोर भयो, माधव घिमिरेज्यु …

    0
    0
    Share

  • ajaya Khadka लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:१३

    aaphai matra rajyako dhukuti sidhaune dau gare pachhi yastai hunchha ta, desh ra janata ko barema kehi nasoche pani yestai hunchha. kale kale milera khau bhale bhaneko bhaya hunthena ?

    0
    0
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:१४

    Aba ke chahiyo ra Nepal ma? Gadi mage ra lyaayo India ani aru des baata. Katipaya janata aago balachhan gadi ma, Police tini haru kheddai thikka! Kina yesto jabo chunab garnu parry sabai laai nasameti? Yo sab dos 4 dal ka thula neta ra KHILE REGMI haru ko ho!

    0
    0
    Share

  • akash लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:१६

    संकेत शुभ छैन । हामी नेपालीहरु “जिद्दी नेताहरुको” राजनीतिमा नराम्रो सग फस्यौ । हामी र हाम्रा नया पुस्ताहरुको वर्तमान र भविष्य साह्रै नै अन्योलमा फस्ने भो, निकास भनेर नपुग्ने भो अव त “मुक्ति” कसरी पाउने भन्ने सोच पलाउन थाल्यो ! विगार्न सम्म विगार्ने भए, कतै निराश हुने स्थित त आउने होईन ? मनमा पश्न उठ्न थाल्यो । ईति !

    0
    0
    Share

  • rajan dhakal लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:२८

    अब राजधानी मै त एस्तो स्थिति छ भने देश क दुर्गम ठाउमा कस्तो सुरक्षा होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ,एउटा ठुलो राजनीतिक सक्ति लाई बाहिरै राखेर निर्वाचन गर्न खोजिएको परिणाम हो यो ,अब एस्तो स्थिति मा कसरि आम नागरिकले सुरक्षित महसुस गरेर भोट हाल्न जानु त ?? अब सरकार सामु २ टा बिकल्प छन /
    १ . निर्वाचन प्रति असन्तुस्ट हरुको जायज माग सम्बोधन गरेर निर्वाचन लाई सरेर भएपनि सहमति गर्ने र सबै लाई निर्वाचन मा सहभागिता गराउने /
    २.निर्वाचन बिथोल्ने हरुलाई चरम दमन गरि उनीहरुको योजना लाई बिफल पारी निर्वाचन लाई सफल पार्ने तर एशो गर्दा देश फेरि द्वन्द मा फस्ने निश्चित जस्तै छ ,
    तेसैले समयमै उचित पहल कदमी होस्

    0
    0
    Share

  • birkay लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:३४

    Yo katai sarkar ra Char dal matra hoina bahudaliya byabastha lai nai badnam garna lai Parda pachhadi bata Suraxya ko antim ra Sampanna shakti (….) ka Mahatwakanxi Padadhikari haru ko gopya xadyantra ta hona desh lai purai Sa…….ran garna ko lagi? hoina bhane Narayanhiti ko dhoka agadi nai Baidya maobadi ka karyakarkarta haru atawa aru harule afno lagi nabhayara aru kasaiko lagi hatiyar banera Neta haru ko gadi jalaunda pani Narayanhiti ka sasatra paharedar haru le kehi karbahi nagareko? Rajdarbar hatyakanda ma kehi nagarejastai?

    0
    0
    Share

  • Friend Hensome लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १२:३६

    जसको शक्ति उसको भक्त भन्ने विचारलाइ शिरोधार्य गरी अगी बढ्ने महाशक्तिहरुलाइ यो सरकारले एकसाथ हातेमालो गर्दै संविधान सभाको चुनावमा लैजान सकेको भए अहिले यस्तो दुरदर्शी (हत्या, हिंसा र धरपकड) यो रेग्मी सरकारले भोग्नु पर्थिएन होला जस्तो लाग्छ । अजै मंसिर ४ गते आउन २१ दिनको लामो समय छ । एक्कासी यो देशका महाशक्तिहरुलाई बिना सहमती देश चुनावमा होमिनु हुँदैना थियो होला जस्तो लाग्छ । अजै २१ दिनको यो लामो समयमा यो देशले भोग्नु पर्ने प्रतिफलहरु देखा पर्न नै बाँकी छ हेर्दै जाऊँ के हुन्छ । देश एक्कासी चुनावमा होमिनुको फाईदा बेफाईदाहरु पक्कै पनी यो रेग्मी सरकारले देख्नेछ अनी भोग्नेपनी छ ।

    0
    0
    Share

  • l raj thebe लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १३:०३

    अरुण पूर्व लिम्बुवान ।। लिम्बुवान ।। लिम्बुवान ।
    लिम्बुवान बिरोदी होसियार ।। होसियार ।। होसियार ।।लिम्बुवान आन्दोलन जारी छ।जय लिम्बुवान, जय लिम्बुवान जय लिम्बुवान ,संघीय अभिभादन ,लिम्बुवान नेपाल।

    0
    0
    Share

  • Thul Dai लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १३:४२

    Afno gadi ko suruksha garna na sakne le future ma desh ko k suruksha garla ra,,,,,ka marey ti pani maruwa karyakarta haru,,,,aaru bela ta khub julus ma uffri uffri karauchan,,,,afnai neta ko gadi jalauda k herey,,,,afno saman ko suruksha aafai garu…dhnyabad.

    0
    0
    Share

  • विवेक शर्मा लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १३:४४

    बुथमै खटिने सेना, प्रहरी, आयोगका कर्मचारी र सीमित कार्यकर्ताले मात्र भोट हालेर ‘चुनाव शानदार सफल भएको’ प्रचार गर्ने हो भने कसैको भन्नु केही छैन । नत्र वास्तविक मतदाताले देशैभरि कतै पनि मतदान गर्न सक्ने स्थिति तयार हुन नसक्ने प्रस्ट भइसकेकाले मंसिर ४ को कथित निर्वाचन असफल भइसक्यो । अब नेपाली राजनीतिले नयाँ कोर्ष लिनुको विकल्प बाँकी छैन ।

    0
    0
    Share

  • santosh लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १४:१५

    AAFNO MAAL KO SURAKSHYA AAFAI GARU ARU LAI DOS NADIU…………SATHI HARU………….SABAI MILERA GAYKO VAYE ESTO NAHUNE THIYO…………..K GARNE EUTAI HADDI MA BARABARIKO POWER VAYEKO DOG TA LADDNE NAI VAYO NI………….NATRA MILERA SABAILE BAADI CHHUDI KHANE KOSIS GAREKO VAYE ……………..YO AAPAT AAUNE NAI THIYENA ……….
    SADAK SAB VUSIYA KUKUR HARU YESTAI HO……CHUNAB GARUNE PANI TEHI DYANG KO MULA HUNN .CHUNAB BAHISKAR GARNE PANI TEHI DYANG KAA MULA HUNN…………..KASAILE JANTAA LAAI HERNE WALA CHHAINA ……..ABA………….

    0
    0
    Share

  • We all nepali लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १५:०५

    kash gadi sangi gadi chadeka haru pani sati gaeko vye nepal ama ko thulo boaj kam hune thiyo….desh lai nai thulo rahat pugne thiyo

    0
    0
    Share

  • Krishna Kanta Pandit लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १५:५९

    सुरक्षा बेवस्था कमजोर भयो

    0
    0
    Share

  • Rajesh लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते १६:४०

    yastai bhayo bhane janata vot din jane kasari sarkar le yas kurama bi4 garnu paryo ?

    0
    0
    Share

  • jhoor prasad लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते २०:१८

    Naeahari Acharya jasto imaandaar ra democratic maanchhe laai kina attack garnu? Himmat chha bhane Bijaya Gachchhedaar, Devendra Kandel, Bhim Rawal, Khume jasto maha-bhrashtachaari laai attack garera dekhaun ta ! himat bhae po ! jo sojha-sidha usailai nishana banaaune ta hun ni yinihau pani !

    0
    0
    Share

  • जीव नारायण लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते २१:०४

    भारतभक्तहरुले नेपालमा गाडी जलाउँछन् । नेपाल गाडी जल्दा भारतका पार्टस बिक्छन् । भारतीय मिस्त्रीले काम पाउँछन् । त्यसैले भारतभक्तले मात्र नेपालमा गाडी तोडफोड वा जलाउने गर्छन् ।

    0
    0
    Share

  • Aparajit Khanal लेख्नुहुन्छ    |   २०७० कार्तिक ११ गते २१:०६

    बुथमै खटिने सेना, प्रहरी, आयोगका कर्मचारी र सीमित कार्यकर्ताले मात्र भोट हालेर ‘चुनाव शानदार सफल भएको’ प्रचार गर्ने हो भने कसैको भन्नु केही छैन । नत्र वास्तविक मतदाताले देशैभरि कतै पनि मतदान गर्न सक्ने स्थिति तयार हुन नसक्ने प्रस्ट भइसकेकाले मंसिर ४ को कथित निर्वाचन असफल भइसक्यो । अब नेपाली राजनीतिले नयाँ कोर्ष लिनुको विकल्प बाँकी छैन । yo bhanai stya ho…

    0
    0
    Share

  • PRITHI BAHADUR BASNET लेख्नुहुन्छ    |   २०७० कार्तिक १२ गते ९:०१

    hami nepaliko bani nai ho ni aagjani garne , todphod garne ta
    chahe teacher hos chahe student
    neta ta neta nai bhaihale jhan

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this