Comments Add Comment

गजल-तिमी हास भन्छौ

-गणेश पाण्डे

ganesh-pandey-भित्रैबाट खुलि, तिमी हास भन्छौँ,
आँखैमा छ त्रिसुली, तिमी हास भन्छौँ ।

सकेको निले, कति सुकि गए,
आसुँको अञ्जुली, तिमी हास भन्छौँ ।

सम्झनाको रागमा, अतितको बेग,
विगतलाई भुलि, तिमी हास भन्छौँ ।

चिन्दिन गुलाब, थाहाँ छैन चम्पा,
फूलजस्तै फुलि, तिमी हास भन्छौँ ।

-तम्घास गुल्मी,  हाल काठमाण्डौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment