Comments Add Comment

तमलोपाको संसदीय दलको नेतामा शुक्ला

२५ भदौ, काठमाडौं । तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को संसदीय दलको नेतामा सर्वेन्द्रनाथ शुक्लालाई चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा बुधबार बसेको संसदीय दलको बैठकले शुक्लालाई संसदीय दलको नेतामा सर्वसम्मतिले चयन गरेको कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment