Comments Add Comment

बोगटीको सम्झना : अब तस्वीरमा सीमित

posta bdr  (1)
३० भदौ । सादगी नेताको पहिचान बनाएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई अब भौतिक रुपमा नभई भर्चुअल रुपमा तस्वीरमा मात्रै देख्न सकिनेछ ।

सोमबार बिहान ७ : २५ मा नर्भिक अस्पतालमा निधन भएपछि बोगटीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न आफन्तजन, पार्टीका नेता कार्यकर्ता, अन्य दलका नेता एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति नर्भिक अस्पतालदेखि पार्टी कार्यालय पेरिसडाँडासम्म देखियो ।

पेरिसडाँडापछि खुल्लामञ्चमा श्रद्धाञ्जली दिन सरकारी अधिकारी र विभिन्न दलका नेताहरुको उपस्थिति देखिएको छ ।
बोगटीको निधनपछि खिचिएका केही शोकमय दृश्य यस्ता छन् :

posta bdr  (2)

bogati sab yatra (6)

bogati at khulaa munch (5)

bogati at khulaa munch (9)

bogati at khulaa munch (10)

bogati-bidai

posta bdr  (3)

posta bdr  (5)

posta bdr  (6)

posta bdr  (7)

bogati at khulaa munch (4)

bogati sab yatra (3)

post-bahadur-bidai

बाेगटीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडा पुगेका शीर्ष नेता तथा शुभेच्छुकहरू भिडियोमा हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment