Comments Add Comment

साहित्यतर्फको नोबेल पुरस्कार प्याट्रिक मोदीयानोलाई

Patrick-Modiano

२३ असोज, स्टकहोम । फ्रेन्च लेखक प्याट्रिक मोदीयानोले सन् २०१४ को साहित्यतर्फको नोबेल पुरस्कार जितेका छन् ।

उनी फ्रेन्च भाषामा लेख्छन् र फ्रान्समा लोकप्रिय छन् । ६९ वर्षीय मोदीयानोको धेरै पुस्तक स्पीडिश भाषामा अनुवाद भएको छ भने केही अग्रेजीमा पनि ।

नोबेल पुरस्कार कमिटीका प्रतिनिधि पीटरले भनेका छन्- मोदीयानो छोटा उपन्यास लेख्छन् । १२० वा १३० पन्नाको उनको उपन्यासमा पुराना यादहरु, वितेको कुरा र समय जस्ता विषय हुन्छन् । उनले बच्चाका लागि पनि लेखेका छन् तर, नोबेल पुरस्कार उनको उपन्यासका लागि दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment