Comments Add Comment

छ वर्षीया बालिका बलात्कृत

२७ असोज, मोरङ । मोरङको केराबारी- ६ की एक बालिका बलात्कृत भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको केराबारी-६ का २१ वर्षीय शम्भु विकले जबर्जस्ती करणी गरेको पीडित परिवारले बताएको छ ।

अभियुक्त शम्भुलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि पक्राउ गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment