Comments Add Comment

३९ जनाको हत्या गर्ने दा रोशा गिरफ्तार

da-rocha

३१ असोज, काठमाडौं । तीन वर्षमा कम्तिमा ३९ जनाको हत्या गरेको आरोप लागेका व्यक्तिलाई ब्राजिल प्रहरीले पक्राउ गरेको छ ।

पुलिसका अनुसार उनले हत्याको आरोप स्वीकार गरेका छन् ।

पेशाले सेक्युरिटी गार्ड रहेका २६ वर्षका थिएगो हेनरिक गोमेस दा रोशा घरबार नभएका, मपहिला र समलिंगीहरुलाई निशाना बनाउँथेँ ।

हत्याको अनुसन्धान गरिरहेको एक विशेष पुलिस टिमले उनलाई पक्राउ गरेको अधिकारीहरुले बताएका छन् ।

दो रोशा मोटरसाइकलमा मानिसहरु भएको ठाउँमा जान्थे ।

उनले हत्या गर्नु पूर्व मूल्यवान सामान माग्थे । तर, हत्या पछि भने उनी समान बिना जान्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment