Comments Add Comment

नन्दिताको छातीमा देखिएको रातो डोब के थियो ?

nandita-kc-main
पहिरनको बिषयमा निक्कै सजग हुने नायिका नन्दिता केसी यसपटक भने चर्चामा रहिन् । हालै मात्र हङकङमा सम्पन्न भएको ‘सातौं नेफ्टा फिल्म अवार्ड’मा रेड कार्पेटमा देखिएकी नन्दिताको पहिरनको चर्चा भन्दा पनि छातीमा देखिएको रातो डोबको भयो ।

कार्यक्रममा उपस्थित अधिकांशले नन्दिताको रातो डोबको बिषयमा चर्चा गरे । नन्दिताले हजार भन्दा बढी दर्शक उपस्थित भएको कार्यक्रममा किन यस्तो कुरामा ख्याल गरिनन्, उनले नै जान्ने कुरा हो ।

नन्दिताले लगाएको गाउन निक्कै कसिएको थियो । जसका कारण पनि उनले पहिरनमा केही असजिलो महशुश गरिन् । यसमाथि पहिरनको निक्कै कसिलो हुँदा पनि उनको छातीमा रातो डोब बस्न गएको हुनसक्छ ।

गसिप बजारमा यस्ता कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो । आखिर मिडिया र दर्शक भएको स्थानमा एक कलाकारको यस्तो कुराको चर्चा हुनु स्वभाविक नै हो । nandita-kc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment