Comments Add Comment

बाबु र छोरीको यस्तो प्रेम (भिडियो)

love-u-baba-new-poster-hai
केही बर्ष अगाडि प्रदर्शनमा आएको ‘स्वर्ग’ सिनेमाको एक गीतमा बाबु-छोरीको प्रेम झल्काइएको थियो । त्यसको मिठासले सबैको मन पनि जितेको थियो । अब मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ यू बाबा’को गीतले पनि दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

८ बर्षका बालक सौगात बिष्टले बनाएको यो सिनेमामा गजित बिष्ट र उनकी छोरी संगम बिष्टको माया देखाइएको छ । चलचित्रले आमाबिहिन एक बालिकालाई बाबुले दिने मायाको कथालाई उठान गर्न खोजेको छ ।

सार्वजनिक गीतले दर्शकको आाखा समेत रसाउन सक्छ । चलचित्रमा अशिष्मा नकर्मी, निष्मा घिमिरे लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment