Comments Add Comment

चिनियाँ अधिकारीको घरबाट २ करोड ३० लाख डलर बरामद भएको पुष्टि

china-meeting

१५ कात्तिक, काठमाडौं । चीनमा भ्रष्टाचार विरोधी जाँचकर्ताले एक अधिकारीको घरबाट मे महिनामा तीन करोड ३० लाख डलर बरामद गरेको पुष्टि भएको छ ।

राष्ट्रिय उर्जा प्रबर्धन मन्त्रालयका वरिष्ठ अधिकारी वेई पेंगयानको घरबाट २० करोड युनान बरामद भएको हो । चीनमा यति धेरै रकम पहिलो पटक बरामद भएको बीबीसीले जनाएको छ ।

बरामद रकम गणना गर्न १६ काउन्टिङ मेसिन प्रयोग गरिएको थियो, वसमा चार विग्रिएको छ ।

चीनका राष्ट्रपति शी निजपिङले पद सम्हालेपछि चीनलाई भ्रष्टाचार मुक्त बनाउने अभियान चलाएका छन् । सन् २०१४ को नौं महिनामा भ्रष्टाचार र घुसखोरीमा १३,००० अधिकारी दोषी ठहरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment