Comments Add Comment

पिकनिक खान गएका तीन युवक त्रिशुलीमा वेपत्ता

१५ कात्तिक, धादिङ । तीन युवकलाई पौडी खेल्ने क्रममा त्रिशुली नदीले बगाएको छ ।

ललितपुर नख्खीपोटका युवाहरु वेनिघाट १ मलेखुमा पिकनिक खान आएका थिए । साथीहरुसँग पौडीखेल्ने क्रममा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ वेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment