Comments Add Comment

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने खुमबहादुर खड्काको अभियान तपाईलाई कस्तो लाग्यो ?

aumtopनेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने भन्दै अभियान चलाएका छन् । कांग्रेसलाई सनातन हिन्दु राष्ट्रको पक्षधर पार्टी बनाउनु पर्ने उनको भनाई छ । कांग्रेसका नेता कार्यकर्ताहरुले नै यसरी हिन्दु राष्ट्रका पक्षमा अभियान चलाउनुलाई तपाई के भन्नु हुन्छ । आफ्नो मत जाहेर गर्नु होला ।

१) यस्ता भ्रष्ट्राचारीको पछि को लाग्ने ?

२) टुक्राउने भए खुमबहादुरले कांग्रेसलाई ।

३) बहुसंख्यक नागरिक हिन्दु भएकाले अभियान जायज नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment