Comments Add Comment

महाधिवेशन निल्ने हिम्मत नभएपछि सार्क बोलाए : गगन थापा

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल विद्यार्थी संघको महाधिवेशन स्थगित भएकोमा असन्तुष्टि जनाएका छन् ।

Gagan-thapaकांग्रेस पदाधिकारीसहितको बैठकले सार्क सम्मेलनको कारण देखाउँदै आइतबारदेखि हुने तय भएको नेवि संघको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । नेवि संघको महाधिवेशन स्थगित भएको यो सातौ पटक हो ।

महाधिवेशन स्थगित भएपछि सभासद समेत रहेका युवा नेता थापाले ट्वीट गरेका छन्-नेवि संघको महाधिवेशनलाई पार्टीका बोसहरुले निल्ने हिम्मत नगरेपछि यसलाई निल्न सार्क नै बोलाएर ल्याएछन् । वाह कस्तो राम्रो बहाना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment