Comments Add Comment

उत्तर कोरियामा ‘किम जोङ्ग उन’ नाम नराख्न उर्दी

kim-jong-un

१८ मंसिर, काठमाडौं । उत्तर कोरियाका अधिकारीहरुले किम जोङ्ग उनको नाम भएकाहरुलाई नाम परिर्वतन गर्न उर्दी जारी गरेको छ ।

केबीएस टीभीका अनुसार २०११ मा जारी गरिएको एक निर्देशन अनुसार यो उर्दी जारी भएको हो । उक्त आदेश हालै सार्वजनिक भएको छ ।

ओदशमा कुनै पनि बच्चाको नाम किम जोङ्ग उन राख्न पाइने छैन । पहिले नाम राखिसकेकाहरुको जन्म प्रमाणपत्र परिर्वतन गर्न भनिएको छ ।

यो नियम किम जोङ्ग उनको नाममा मात्र होइन, उनका पिता किम जोङ्ग इल र हजुरबुबा किम उल सङ्गको नाममा पनि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment