Comments Add Comment

‘आभाष’ संवाद : ‘’यहाँ सम्बन्ध साझा यातायात जस्तै’(भिडियो)

aavash-team
कलाकारहरु निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत र आश्मा डीसीको वरिपरी घुमेको चलचित्र हो, ‘आभाष’ । यो चलचित्र पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र आकर्षणका कुरा समावेश गरिएको छ । गोविन्द शाहीको निर्माणमा तयार भएको चलचित्रमा प्रकृती श्रेष्ठको पनि अभिनय छ ।

चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यूवापुस्ता लक्षित यो चलचित्रलाई आफूले राम्रो बनाएको दाबी यसका निर्देशक पौडेल गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment