Comments Add Comment

विग्रेको चाल पाइएन(भिडियो)

गायक विपिन शर्मा लामिछानेले रोइला गीत सार्वजनिक गरेका छन् । ‘विग्रेको चाल पाइएन’बोलको रोइला गीता गायक शर्माकै शब्द छ । गीतमा गायक शर्मालाई पूर्णकला वीसीले साथ दिएकी छिन् ।

मिडिया सर्भिस प्रालीको प्रस्तुतीमा तयार भएको गीतले अहिले चर्चा पाइरहेको छ । गीतको भिडियोलाई शीव वीकले निर्देशन गरेका हुन् । भिडियोमा शिवम् र दीपाशाले मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment