Comments Add Comment

सक्छस् देश जोगा भन्दै ‘रोल्पा रोग’ बन्ने

rolpa-rog
चलचित्र ‘रोल्पा रोग’को निर्माण हुने भएको छ । ‘सक्छस् देश जोगा, सक्दैनस् ज्यान जोगा’ भन्ने ट्याग लाइन दिइएको यो चलचित्रमा कुलद्धिप अधिकारी, जनक थापाको साथमा संचारकर्मी शिशिर भण्डारीको अभिनय रहनेछ ।

चलचित्रको छायांकन पौष १५ गतेबाट सुरु हुनेछ । चलचित्रको निर्देशन दिपक वलिले गर्न लागेका हुन् । चलचित्रको छायांकन २५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । चलचित्रमा २ गीत समावेश छन् । जसमध्ये एउटामा शिशि भण्डारीकै शब्द, संगीत र स्वर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment