Comments Add Comment

राजा चाहियो भन्दै बानेश्वरमा प्रदर्शन

Rajabadi-protest

२९ मंसिर, काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग गर्दै राजावादीहरुले सोमबार सडक प्रदर्शन गरेका छन् ।

राजसंस्था पुनःस्थापना संघर्ष समितिको आयोजनामा राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्रको तस्वीर भएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए भने राजसंस्था पुनःस्थापनाको माग गरेका छन् ।

बसन्तपुरबाट सुरु भएको प्रदर्शन संविधानसभा भवन अगाडि बानेश्वरमा आएर टुुङ्गिएको थियो ।

Rajabadi-protest-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment