Comments Add Comment

राष्ट्रपति निर्वाचनमा राजपाक्षेलाई धक्का

Mahinda_Rajapaksa
महिन्दा राजपाक्ष

१४ पुस, एजेन्सी । श्रीलंकाको प्रमुख मुस्लिम पार्टीले सरकारलाई दिँदै आएको समर्थन सोमबार फिर्ता लिएको छ ।

उसले आगामी आठ जनवरीमा हुने राष्ट्रपति चुनावमा विपक्षी दललाई साथ दिने निर्णय समेत गरेको छ ।

यसबाट राष्ट्रपति महिन्दा राजपाक्षलाई मर्का पर्ने विश्लेषण गरिएको छ । तेस्रोपटक पनि राष्ट्रपतिमा निर्वाचित हुने राजपाक्षको प्रयासमा धक्का लागेको स्थानीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment