Comments Add Comment

१० बर्षपछि जम्दैछ अजय र प्रियंकाको जोडी

priyanka-Ajayमुम्बई । प्रियंका चोपडाको हट पोज र अजय देबगणको एक्सन हेरेररमाउने दर्शकका लागि खुसीको खबर । अब यी दुई कलाकारलाई एउटै फिल्ममा हेर्न पाईने छ ।

प्रकाश झा निर्देशित ‘गंगाजल-२’ मा अजय र पि्रयंका नायक नायिकाको रुपमा देखिने भएका छन् ।

बिहारका प्रहरीको चरित्रमा आधारित यस फिल्म एउट सत्य घटनावाट प्रभावित भएको बताईको छ । फिल्ममा अजय र पि्रयंकाको जोडी कस्तो देखिएला भन्नेमा दर्शक समेत उत्साहित छन् ।

किनकी १० वर्ष भयो अजय र पि्रयंकालाई दर्शकले एउटै फ्रेममा नदेखेको । सन् २००५ मा बनेको ‘ब्ल्याकमेल’मा संगै काम गरेका यी कलाकारको पर्दामा भेट गंगाजल मार्फत हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment