Comments Add Comment

सुवी राइको ‘ह्याप्पी भ्यालेन्टाइन’

geet

गायिका सुवी राइको ‘ह्याप्पी भ्यालेन्टाइन’ बोलको गीतको भिडियो तयार भएको छ । यो भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको छ ।

गीतमा सुवी राइकै शब्द तथा संगीत छ । प्रेम दिवस नजिक आउँदै गर्दा भिडियो तयार पारिएको हो । प्रेम दिवसमा रमाउने सम्पूर्ण प्रेमीहरुलाई लक्षित गरेर गीत तयार पारिएको सुवी राइले  जानकारी दिएकी छिन् । आरबी म्यूजिकले निर्माण गरेको भिडियोले राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment