Comments Add Comment

आर्यन आर्मी बन्दा होला त ‘पूनर्जन्म’ ?

punarjanma
नायक आर्यन सिग्देलको यो बर्ष ‘नोभेम्बर रेन’ भन्दा अन्य कुनै पनि चलचित्र चलेका छैनन् । यसैले पनि होला आर्यनका लागि यो बर्ष चल्ने सबै चलचित्र महत्वपूर्ण छन् ।

फागुन २२ गतेबाट प्रदर्शनमा आउन लागेको आर्यन सिग्देल अभिनित चलचित्र ‘पूर्नजन्म’ उनका लागि महत्वपूर्ण छ । यो चलचित्रमा आर्यन पहिलो पटक आर्फी अफिसर्सको भूमिकामा देखिएका छन् ।

चलचित्रमा आर्यनका अलवा केकी अधिकारी,  गजित बिष्ट, सुस्मिता शाहीको मुख्य भूमिका छ । सजन श्रेष्ठले निर्देशन गरेको चलचित्रले नेपालको इतिहास बोल्ने बताइएको छ । मोहनकृष्ण श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा आर्यन र गजितको भूमिकाले दर्शकमा उत्सकुता थपिदिएको छ । चलचित्रमा भद्र बहादुर शाहीको पनि लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment