Comments Add Comment

‘लिला’मा सन्नी लियोनीको यस्तो अवतार(भिडियो)

sunny-leone
चलचित्र ‘जिस्म २’बाट बलिउडमा आफ्नो भाग्य चम्काएकी एडल्ट स्टार सन्नी लियोनीको नयाँ चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सन्नी लियोनीलाई बोल्ड अवतारमा देखाइएको छ ।

टिसिरिज र गुलसन कुमारको प्रस्तुतीमा बनेको यो चलचित्रमा सन्नी लियोनीलाई दोहोरो अवतारमा देखाइएको छ । सन्नी लियोनी बलिउडमा चल्नका लागि बोल्ड अवतारमा देखिनुपर्छ भन्ने सोचाइमा रहेको चलचित्रको ट्रेलरले  जनाउँछ ।

बबी खानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रलाई म्यूजिकल थ्रिलर भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment