Comments Add Comment

हवल्दार सुन्तलीमा शिल्पाको छताछुल्ल जवानी (भिडियोसहित)

suntali

काठमाडौं । प्रहरीद्धारा बलात्कृत प्रहरी हवल्दार सुन्तली धामीको जीवनीमा आधारित भनिएको चलचित्र ‘हवल्दार सुन्तली’ को टे्रलर सार्वजनिक भएको छ ।

उक्त चलचित्रमा शिल्पा पोखरेलले सुन्तली धामीको भुमिका निर्वाह गरेकी छिन् । यो उनको दोस्रो फिचर फिल्म हो । यसमा उनको जवानीलाई निर्देशकले छताछुल्ल पार्ने प्रयास गरेका छन् ।

म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै फिल्ममा आएकी शिल्पाले यो फिल्मवाट आफु आशावादी भएको बताइन् ।

फिल्ममा शिल्पा कामुक भावभंगीमा प्रस्तुत भएकी छिन् । ऋषि लामिछानेको निर्देशन रहेको यस फिल्ममा सबिन श्रेष्ठ र किशोर खतिवडाले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment