Comments Add Comment

नेपाली चलचित्रमा चुम्बनः कति भद्दा, कति आर्कषक ? (भिडियो रिपोर्ट)

poojana-pradhan-ashok-(1)

चुम्बन चलचित्रका लागि आवश्यकता हो वा केवल चर्चाका लागि ? यसमाथि लामो समयदेखि नेपाली फिल्म उद्योगमा बहस हुँदै आएको छ । चलचित्रमा चुम्बनको प्रयोग गर्न जानेको खण्डमा यसले कथावस्तुलाई नै अर्कै मिठास दिन्छ । तर, जर्बजस्ती यसलाई थोपारिए यही चलचित्रका लागि घातक पनि बन्छन । यसैले, चुम्बनलाई कलात्मक ढंगले देखाउन जानेको खण्डमा यसले नकारात्मक सन्देश भने दिदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment