Comments Add Comment

ज्यानमा सर्प बेरेर न्यूड पोज दिईन् जेनिफरले

jennifer-lawrence

हलिउड अभिनेत्री जेनिफर लोरेन्सले ज्यानमा सर्प बेरेर न्युड फोटो सुट गरेकी छिन् ।

‘वेनिटी फेयर’ म्यागजिनका लागि उनले न्युड पोज दिएकी हुन् । यो फोटो सुट सन २०१४ को नोभेम्बरमा गरिएको थियो । फेशन फोटो ग्राफर प्याटि्रक देमारचेलिएफरले फोटो शुट गरेका थिए ।

फोटो शुटको निर्देशन जेसिका डीहलले गरेकी थिईन् । जेनिफरलाई निडर, इनर्जेटिक र सुन्दरी भनेर थप ब्याख्या गर्न यस किसिमको फोटोशुट गरिएको जेसिकाको भनाई थियो । ‘वेनिटी फेअर’ को मार्चमा प्रकाशित हुने अंकमा यो तस्बिर प्रकाशन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment