Comments Add Comment

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव मैनाली नियुक्त

११ चैत, काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव उमेश मैनाली नियुक्त भएका छन् ।

Umesh-mainaliसंवैधानिक परिषदको सफारिस संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. रामवरण यादवले बुधबार मैनालीलाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

सदस्यमा बिन्द्रा हाडा भट्टराई, गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा , ब्रम्हदेव राय र कृष्णचन्द्र झा नियुक्त भएका छन् ।

संविधानको धारा १२५ को उपधारा २ बमोजिम आयोगको अध्यक्ष र सदस्यहरु नियुक्त गरिएको शीतल निवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment