+
+

टीकापुर काण्डबारे योगेश भट्टराईको टिप्पणीलाई के भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते १८:०७

Yogesh-Bhattarai-400कैलालीको टीकापुरमा गतसाता भएको हत्याकाण्डमा एमाओवादीको योजना रहेको र त्यसमा वर्षमान पुन र जनार्दन शर्माको हात रहेको भन्ने एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिलाई लिएर यतिबेला तरंग आएको छ । भट्टराईको यस्तो अभिव्यक्तिले दुबै दलका नेताहरु चकित परेका छन् ।

तपाईको विचारमा एमालेको सचिवजस्तो जिम्मेवार पदमा बसेका युवा नेताले किन यस्तो अभिव्यक्ति दिए होलान् ?

१. हाडविनाको जिब्रो लट्पटिएको हो, यसलाई मानवीय कमजोरी ठानौं र सामान्य रुपमा लिऔं । योगेशको ‘टङ स्लिप’ भएको हो ।

२. यो ‘टङ स्लिप’ नभएर संविधानसभा भाँड्ने षड्यन्त्र हो । अब उनले कि प्रमाण पुर्‍याउनुपर्छ, कि सार्वजनिकरुपमा माफी माग्नुपर्छ ।

३. हुँदै नभएको कुरा त मिडियामा बोलेनन् होला ?

यो पनि पढ्नुस् 

एमाले र एमाओवादीको सम्बन्ध बिगार्ने षड्यन्त्र भयो : केपी ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment