Comments Add Comment

भारतीय च्यानल रोक्ने केवल टीभीहरुलाई सरकारले स्पष्टीकरण सोध्यो

१२ असोज, काठमाडौं । भारतीय टीभी च्यानलहरुको प्रशारण रोकेको भन्दै सरकारले केबल टेलिभिजन सञ्चालकहरुलाई स्पष्टीकरण सोधेका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम र सिम्पल मिडियालाई पत्र काटेर स्पटीकरण सोधको हो ।

पत्रमा कुनै अगि्रम सूचना एवं जानकारी समेत नदिए प्रकारण बन्द गरेको भन्दै किन कारबाही नगर्ने भनि २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।
भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरुको प्रशारण रोकेको थियो ।

Kebal-Tv

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment