Comments Add Comment

बालुवाटार पुगेर ओलीले मागे प्रधानमन्त्रीमा समर्थन

susil-koirala-and-kp-oli

२१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

कोइराला पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा रहेका बेला ओली उनलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा ओलीले सरकार गठनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका छन् ।

जवाफमा कोइरालाले पार्टीमा छलफल भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment