28Comments
तराई मधेसमा जारी आन्दोलनसँगै नेपाल र भारतबीच पछिल्ला दिनमा सम्बन्ध चिसिएको छ । मधेसी मोर्चाको आन्दोलनमा सहभागी भारतीय नागरिक प्रहरीको गोली लागेर मारिएपछि स्थिति थप असहज बनेको छ ।
नेपाल-भारतको खुल्ला सीमानाका कारण पनि आपराधिक गतिविधि बढ्ने, आन्दोलनमा घुसपैठ हुने र उच्छृङ्खल समूहले समस्या पैदा गर्ने गरेका छन् । सीमामा कडाइ गर्ने र दुई छिमेकी देशविरुद्ध कुनै पनि गतिविधि हुन नदिने भनिए पनि त्यो प्रभावकारिरुपमा कार्यान्वयन भएको छैन । सीमा क्षेत्रमा पटक-पटक आइरहने समस्या समाधान गर्न के गर्नुपर्ला ?
१. नेपाल-भारत आवत-जावत गर्न राहदानीको व्यवस्था गर्नुपर्छ ।
२. सीमामा बलियो तारबार वा अग्लो पर्खाल लगाउनुपर्छ
३. नेपाली सुरक्षाकर्मीहरुलाई सीमामै अत्याधुनिक हतियारसहित चौबिसै घण्टा खटाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
Conversation
New
Old
Popular
ट्रेन्डिङ
Advertisment