+
+

पृथ्वीजयन्तीमा सरकारी विदा दिनु ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २३ गते ११:०४

PrithviNarayanShahपृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने विषयमा केपी ओली नेतृत्वको मन्त्रिमण्डल विवादमा फसेको छ । मन्त्रीहरुवीच यसबारे विवाद बढेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रमा यसबारे छलफल हुने भएको छ ।

प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा, उपप्रधानमन्त्री सीपी मैनालीलगायत राष्ट्रिय एकता दिवस मनाउने र सरकारी विदा दिनुपर्ने पक्षमा छन् भने एमाओवादीका मन्त्रीहरु राजा महाराजाका नाममा मनाइने जयन्तीमा सरकारी विदा दिन नहुने पक्षमा छन् ।

संवैधानिक राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालका नेताहरुले पृथ्वी जयन्तीमा सरकारी विदा घोषणा गर्न माग गर्दै आएका छन् ।

गणतन्त्र आइसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुस २७ गते सरकारी विदा दिने प्रचलन खारेज गरेका हुन्, जसप्रति नेपालका राजावादीहरुले सुरुदेखि नै विरोध गर्दै आएका छन् ।

तपाईको विचारमा पुस २७ गते सरकारी विदा दिनु ठीक कि बेठीक ? पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउनु ठीक कि बेठीक ?

१. गणतन्त्र आइसकेको अवस्थामा राजा महाराजाको जयन्ती बनाउनु र सरकारी छुटि्टको कुरा गर्नु राजतन्त्र ब्युँताउने षड्यन्त्र हो ।

२. नेपाल राष्ट्रको निर्माणलाई स्मरण गर्दै यो दिनलाई राष्ट्रिय एकता दिवसको ऐतिहासिक घडीका रुपमा मनाउनैपर्छ र सार्वजनिक विदा दिनैपर्छ ।

३. इतिहासमा विवाद गरेर समय बर्बाद नगरौं, देशको भविश्यका बारेमा बहस गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment