Comments Add Comment

बेलायती राजकुमार हृयारी नेपाल आउने

Prince-Harry-1

२४ पुस, काठमाडौं । बेलायती राजकुमार हृयारी नेपाल आउने भएका छन् । केनसिनटोन प्यालेसले ट्वीट गर्दै राजकुमार हृयारीको नेपाल भ्रमणबारे जानकारी गराएको हो ।

राजकुमार हृयारीले वसन्त ऋतुमा नेपाल आउने बताइएको छ । तर, भ्रमणबारे थप खुलाइएको छ ।

यसअघि बेलायतकी महारानी एलिजावेथ द्वीतीय र पि्रन्स फिलिपले नेपाल भ्रमण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment